सपथ ग्रहण लगत्तै ट्रम्प-पुटिन भेटबार्ता हुने

वासिंगटन डिसी, २७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटघाट हुने भएको छ ।   संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता...

वकिल एल्विन ब्राग, जसका कारण ट्रम्प अपराधी प्रमाणित भए

न्युयोर्क, २७ पुस । इतिहासमा पहिलो पटक अभियोजक एल्भिन ब्रागले अमेरिकी राष्ट्रपतिलाई सजाय दिने उपलब्धि हासिल गरेकी छिन् ।   अभियोजक सरकारी वकिल हुन्, जसले सरकारको तर्फबाट मुद्दा पेश गरेकी थिइन् । र, उनी त्यसका लागि...

ट्रम्प हस मनि मुद्दामा दोषी ठहर तर जेल र जरिवानावाट भने मुक्त

काठमाडौं, २७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक वयस्क चलचित्र अभिनेत्रीलाई हश मनी भुक्तानीमा दोषी ठहराएको छ ।   जसका  कारण ‘बिना शर्त डिस्चार्ज’ भनेर चिनिने सजायँ ट्रम्पलाइ सुनाइएको छ, जसका कारण उनलाई कुनै...

चिनियाँ बिदेश मन्त्री पुगेको बेला अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा हमला, १९ को मृत्यु

काठमाडौं, २६ पुस । अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा बोको हरामले ठूलो आतंकवादी हमला गरेको छ । बोको हरामले राष्ट्रपति भवनमा अन्धाधुन्ध गोली चलाए पछिको आक्रमणमा १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलले आक्रमणकारीलाई...

अफ्रिकामा होइन, अमेरिकामा छ सबैभन्दा ठुलो सुनखानी

काठमाडौं, २५ पुस ।  के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ? हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निकाल्नेमा चीन सबैभन्दा अगाडि छ । तर, खानीको...

क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो

ओटावा, २५ पुस । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा पनि उत्तिकै बढन थालेको छ । पछिल्लो समाचार अनुसार भारतीय मूलकी नेतृ अनिता आनन्द क्यानडाको भावी प्रधानमन्त्री पदका लागि प्रमुख दावेदारको रूपमा...

इरानले एकै बर्षमा दियो ९०० लाइ फाँसी

न्युयोर्क, २४ पुस । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले इरानको कडा आलोचना गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले ७ जनवरी २०२५मा एक प्रतिबेदन सार्बजनिक गर्दै इरानमा गत वर्ष मात्रै ९०० भन्दा...

बंगलादेशले गरयो शेख हसिनाको पासपोर्ट रद्द

ढाका, २४ पुस । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ ।   शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका स्थानिय मिडियाले जनाएका छन्  । तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू...

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी

वासिङटन डिसी, २३ पुस । अमेरिकामा गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितको औपचारिक घोषणा भएको छ । मतगणनापछि उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई आज विजयी घोषणा गरेकी हुन् । ट्रम्पको जित नोभेम्बर ६ मा...

अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

काठमाडौं - मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट...