हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता ल्याउने तयारी थालेको छ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा मारिएका घटनामा मुद्दा चलाउन स्वदेश फिर्ता गर्ने पहल शुरु गरेको...

ट्रम्पको सरकारमा को कसको नाम छ चर्चामा ?

काठमाडौं- डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा विजयी भएपछि अब उनको टिममा को को हुन्छन् भन्ने विषय चर्चामा रहेको छ। ट्रम्पले ह्वाइट हाउसको प्रशासन सम्हाल्नुअघि आफ्नो पहिलो औपचारिक नियुक्ति गरिसकेका छन्। आफ्नो चुनावी अभियानकी सह-अध्यक्ष रहेकी सुसान...

रुस र युक्रेनले एकअर्काविरुद्ध अहिलेसम्मकै सबैभन्दा घातक ड्रोन आक्रमण

काठमाडौँ । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्। आइतवार, रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरू छ वटा क्षेत्रमा रोकेको र तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेको बताएको छ । जसका...

सबै ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास

काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा भइसकेको छ तर केही स्थानमा मतगणना जारी रहेको छ । एरिजोना पनि ती मध्ये एक थियो । शनिबार सार्वजनिक भएको नतिजामा डोनाल्ड ट्रम्पले एरिजोनालाई पनि जितेका छन् ।...

ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती

काठमाडौँ । डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको अमेरिकी राष्ट्रपतिको चुनौतिको सामना गर्न र आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न चीनले नयाँ कदम चालेको छ । ट्रम्पले चुनाव जित्नका लागि गरेका वाचामध्ये चिनियाँ उत्पादनमा ६० प्रतिशतसम्म भारी आयात...

ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी

काठमाडौँ । अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको बताएकी छन् । चुनावको परिणामपछि पहिलो पटक प्रतिक्रिया दिदै पेलोसीले बाइडेनले पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्र्याटिक...

जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन मस्कले उठाएपछि…

काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको सपथ लिन अझै दुई महिना बाँकी छ । तर, यसअघि नै देश विदेशका समस्या समाधान गर्ने तयारीमा जुटेका छन् । यस सम्बन्धमा उनको पहिलो प्राथमिकता रुस र युक्रेनबीचको...

पाकिस्तानको लाहोरमा प्रदुषणको कहर, विद्यालयसहित सार्बजनिक स्थानमा प्रतिबन्ध

काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । पञ्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ । यसका...

इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा

काठमाडौँ । राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबीआईले विफल पारेको खुलासा भएको छ । यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो । फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले इस्लामिक रिभोलुसनरी गार्ड कोर...

अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?

काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा ७४ दिन कुर्नुपर्नेछ । वास्तवमा, अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार, पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण...