ट्रम्पको जितपछि मस्कलाई फलिफाप: एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित एलन मस्कका लागि निकै फाइदा साबित हुने देखिएको छ ।  चुनावमा ट्रम्पका लागि ठुलो रकम खर्च गरेका टेस्ला र एक्सका सीईओ एलन मस्कले सात दिनमा ट्रम्पको...

इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध

काठमाडौँ । इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै भएको ज्वालामुखी विस्फोटले वरपरका क्षेत्रमा खतरनाक खरानीको बादल मडारिएको छ । जसका कारण धेरै एयरलाइन्सले अष्ट्रेलिया र इन्डोनेसियाको बाली बीचको उडान रद्द गरेका छन् । क्वान्टास, जेटस्टार र भर्जिन...

चीनमा कारको ठक्करबाट ३५ जनाको मृत्यु

काठमाडौँ । चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र  ४३ जना घाइते...

ट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउदै

काठमाडौँ । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाउने भएका छन् । अमेरिकी मिडियाहरुले ट्रम्पले रुबियोलाई विदेशमन्त्री बनाउने तयारी गरेको उल्लेख गरेका छन् । यस अघि ट्रम्पको पहिलो कार्यकालमा जर्मनीको राजदुत...

भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको भिडन्तपछि जिल्लामा कर्फ्यू लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे...

ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन बार्ता नभएको मस्कोले दाबि गरेको छ । यसअघि अमेरिकी मिडियामा ट्रम्पले पुटिनसँग टेलिफोन कुराकानी गरेको र युक्रेन युद्धको विषयमा छलफल गरेको विषय...

रुपर्ट मुर्डोकको मिडिया साम्राज्यको उत्तराधिकारी को बन्ला ?

९३ वर्षीय मिडिया मुगल रुपर्ट मुर्डोक आफ्नो मिडिया साम्राज्यको उत्तराधिकारीको विषयमा आफ्ना चारमध्ये तीन सन्तानसँग कानुनी लडाइँमा फसेका छन् । सेप्टेम्बरमा अमेरिकाको नेभाडा राज्यको रेनो शहरको एक अदालतमा यस मुद्दाको सुनुवाइ सुरु भएको थियो...

वायुसेवा कम्पनी ‘विस्तारा’ ले सोमबार अन्तिम उडान गर्दै

काठमाडौँ । भारतीय वायुसेवा कम्पनी ‘विस्तारा’ले सोमबार अन्तिम उडान गर्ने भएको छ । यो कम्पनीले विगत नौ वर्षदेखि भारतीय उड्डयन क्षेत्रमा सेवा प्रदान गर्दै आएको थियो । ‘विस्तारा’ सिंगापुर एयरलाइन्स र टाटा सन्सको संयुक्त कम्पनी...

हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता ल्याउने तयारी थालेको छ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा मारिएका घटनामा मुद्दा चलाउन स्वदेश फिर्ता गर्ने पहल शुरु गरेको...

ट्रम्पको सरकारमा को कसको नाम छ चर्चामा ?

काठमाडौं- डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा विजयी भएपछि अब उनको टिममा को को हुन्छन् भन्ने विषय चर्चामा रहेको छ। ट्रम्पले ह्वाइट हाउसको प्रशासन सम्हाल्नुअघि आफ्नो पहिलो औपचारिक नियुक्ति गरिसकेका छन्। आफ्नो चुनावी अभियानकी सह-अध्यक्ष रहेकी सुसान...