रुस र युक्रेनले एकअर्काविरुद्ध अहिलेसम्मकै सबैभन्दा घातक ड्रोन आक्रमण

काठमाडौँ । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्। आइतवार, रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरू छ वटा क्षेत्रमा रोकेको र तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेको बताएको छ । जसका...

सबै ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास

काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा भइसकेको छ तर केही स्थानमा मतगणना जारी रहेको छ । एरिजोना पनि ती मध्ये एक थियो । शनिबार सार्वजनिक भएको नतिजामा डोनाल्ड ट्रम्पले एरिजोनालाई पनि जितेका छन् ।...

ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती

काठमाडौँ । डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको अमेरिकी राष्ट्रपतिको चुनौतिको सामना गर्न र आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न चीनले नयाँ कदम चालेको छ । ट्रम्पले चुनाव जित्नका लागि गरेका वाचामध्ये चिनियाँ उत्पादनमा ६० प्रतिशतसम्म भारी आयात...

ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी

काठमाडौँ । अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको बताएकी छन् । चुनावको परिणामपछि पहिलो पटक प्रतिक्रिया दिदै पेलोसीले बाइडेनले पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्र्याटिक...

जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन मस्कले उठाएपछि…

काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको सपथ लिन अझै दुई महिना बाँकी छ । तर, यसअघि नै देश विदेशका समस्या समाधान गर्ने तयारीमा जुटेका छन् । यस सम्बन्धमा उनको पहिलो प्राथमिकता रुस र युक्रेनबीचको...

पाकिस्तानको लाहोरमा प्रदुषणको कहर, विद्यालयसहित सार्बजनिक स्थानमा प्रतिबन्ध

काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । पञ्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ । यसका...

इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा

काठमाडौँ । राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबीआईले विफल पारेको खुलासा भएको छ । यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो । फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले इस्लामिक रिभोलुसनरी गार्ड कोर...

अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?

काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा ७४ दिन कुर्नुपर्नेछ । वास्तवमा, अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार, पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण...

जापानी कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी हटाउने

काठमाडौँ । जापानी कार निर्माता कम्पनी निसानले ठुलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको छ । कटौतीको यो नयाँ घोषणा अन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउने छन् । विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा...

अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता

काठमाडौँ । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ र मतगणना शुरु हुने क्रममा रहेको छ । केहि राज्यमा मतदान भईरहेको छ भने  केहि राज्यमा मतगणना शुरु भएको छ । बिबिसीका अनुसार इन्डियाना र केन्टुकी...