अमेरिकी राष्ट्रपति निर्वाचनमा इलेक्टोरल कलेज के हो ?
काठमाडौँ । अमेरिकामा राष्ट्रपति निर्वाचन जारी रहेको छ । अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा राष्ट्रपति र संसदका सदस्यहरू (कांग्रेस) चयन गर्न मतदानमा भाग लिइरहेका छन् ।
अमेरिकी जनताले राष्ट्रपति र उपराष्ट्रपति कसलाई चाहन्छन् भनेर प्रत्यक्ष रूपमा...
विमान निर्माण कम्पनी बोइङका कर्मचारीको हड्ताल बन्द
काठमाडौँ । विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् ।
३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वीकार गर्ने पक्षमा मतदान गरेपछि सेप्टेम्बर १३ देखि जारी आन्दोलन सकिएको घोषणा गरिएको छ...
राष्ट्रपति चुनावमा ठुलो मुद्धा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा आप्रवासन ठूलो मुद्दा हो । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिस दुवैले मेक्सिकोको सीमाबाट देश प्रवेश गर्नेमाथि नियन्त्रण लगाउने कुरा गरिरहेका छन् ।
ट्रम्पले बारम्बार...
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै छ ।
यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्रम्प मध्ये एक राष्ट्रपति बन्ने छन् । यस निर्वाचनमा अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्ने...
अमेरिकामा आज राष्ट्रपति निर्वाचन, कहिले आउछ नतिजा ?
काठमाडौँ । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुदै छ ।
यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार...
स्पेनको बाढीग्रस्त क्षेत्र पुगेका राजारानीको विरोध
काठमाडौँ । स्पेनको भ्यालेन्सियामा आएको भिषण बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ ।
यसैबीच बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका...
बक्यौता नतिरेको भन्दै भारतले बंगलादेशको बिद्युत लाइन काटदैँ
नयाँदिल्ली, १९ कार्तिक । भारतको धनढाय समुह अदानी पावरले बंगलादेशलाई विद्युत महसुल तिर्न चार दिनको समय दिएको छ ।
अणानीको सो कम्पनीले बंगलादेशको बिजुली आपूर्ति आधा गरिसकेको छ। समूहको कम्पनी अदानी पावर झारखण्ड लिमिटेड (एपीजेएल)...
पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
काठमाडौँ । पाकिस्तानको लाहोर शहर र भारतको नयाँ दिल्लीमा लगातर प्रदूषण बढेपछि वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा पुगेको छ ।
लाहोरको गुणस्तर सूचकांक सोमबार ४८५ एक्यूआइ रहेको छ भने नयाँ दिल्लीको एक्यूआई ४३७ रहेको छ,...
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
काठमाडौँ । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् ।
५३८/एबीसी न्यूजको नयाँ सर्वेक्षण अनुसार कमला ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखिएको छ । सर्वेक्षणमा कमला ह्यारिस ४८...
राष्ट्रपतिको कुनै उम्मेदवारलाई समर्थन नगर्ने वाशिंगटन पोष्टको निर्णयपछि हंगामा !
काठमाडौँ । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । एकातिर डेमोक्र्याटकी कमला ह्यारिस चुनावी मैदानमा छन् भने अर्कोतर्फ रिपब्लिकन तर्फबाट डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । यी दुईबीच कडा प्रतिस्पर्धा छ र उनीहरूलाई...









