क्युबामा देशभर विद्युत अवरुद्ध

काठमाडौँ । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर विद्युत् अवरुद्ध भएको छ । विद्युत् प्रणाली पुनर्स्थापनाका सम्बन्धमा अधिकारीहरुले...

नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

काठमाडौँ । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ । इजरायली सरकारका प्रवक्ताले प्रधानमन्त्री नेतन्याहु र उनकी श्रीमती दुबै यस आक्रमणको समयमा घरमा उपस्थित नभएको र यसमा कुनै मानवीय...

सिनवारको मृत्युपछि खामेनीले भने- हमास जीवित थियो र जीवित रहने छ

काठमाडौँ । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् । उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै हमास जीवित थियो र जीवित रहने बताएका छन्...

आम आदमी पार्टीका नेता सत्येन्द्र जैन जमानतमा रिहा

काठमाडौँ । भारतको आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि जैन शुक्रबार रातिनै तिहाड जेलबाट रिहा भएको भारतीय मिडियाहरुले उल्लेख...

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

काठमाडौँ । भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ । प्रदुषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको...

हमास र गाजा युद्ध अब के हुन्छ ?

काठमाडौँ । इजरायलले गाजामा आफ्नो सबैभन्दा ठूलो शत्रु याह्या सिनवारलाई मारेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासका तीन लडाकुहरूलाई मारेको थियो, जसमध्ये एक याह्या सिनवार थिए । सिनवारको मृत्युको हमासले पनि पुष्टि...

सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि

काठमाडौँ । हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् । एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उनको समूह प्यालेस्टिनी जनताको महत्वाकांक्षा पूरा गर्न आफ्नो मार्गमा जारी रहने...

को हुन् इजरायली आक्रमणमा मारिएका हमास नेता सिनवार ?

काठमाडौँ । इजरायलले आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको छ । याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए । इजरायलले अक्टोबर ७, २०२३ मा आफ्नो दक्षिणी...

सिनवारको मृत्यु हमाससँगको बदला हो, अब बन्धक छुटाउछौं- नेतान्याहु

काठमाडौँ । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाले पनि यसको पुष्टि गरेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याह्याको मृत्युले इजरायलले याह्या...

हमास नेता सिनवारको मृत्यु भएको इजरायलको पुष्टि

काठमाडौँ । इजरायलले हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेको छ । इजरायली डिफेन्स फोर्सले सिनवारको मृत्यु भएको पुष्टि गरेको हो । यसअघि इजरायली सेनाले गाजामा भएको आक्रमणमा तीन जना मारिएको र यसमा...