उमर अब्दुल्ला बने जम्मू कश्मीरको मुख्यमन्त्री
काठमाडौँ । नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले जम्मू कश्मीरको मुख्यमन्त्रीको शपथ लिएका छन् ।
योसँगै ५४ वर्षीय अब्दुल्लाले दोस्रो पटक जम्मु कश्मीरको कमाण्ड सम्हालेका छन् । हालै सम्पन्न विधानसभा निर्वाचनमा नेसनल कन्फ्रेन्स पार्टीले ९५ सिटमध्ये...
भारत-क्यानडा विवादमा अमेरिका क्यानडाको पक्षमा !
काठमाडौँ । खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच तनाव चरम सीमामा छ ।
यसैबीच अमेरिकाले भारतले क्यानडालाई अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा...
गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाको इजरायललाई चेतावनी
काठमाडौँ । अमेरिकाले गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायललाई चेतावनी दिएको छ । पत्रमार्फत अमेरिकाले ३० दिनको समय दिएर इजरायललाई यस्तो चेतावनी दिएको हो ।
अमेरिकाले गाजामा मानवीय सहायता नबढाएमा सैन्य सहयोग रोक्ने चेतावनी दिएको...
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र
अफ्रिका । संयुक्त राष्ट्र बाल एजेन्सीका अनुसार विश्वभरी आठमध्ये एक बालिका र युवतीले बलात्कार र यौन हिंसा सहेका छन्, जसमा सबैभन्दा बढी पीडित उप(सहारा अफ्रिकामा रेकर्ड गरिएको छ।
युनिसेफले बालबालिका विरुद्धको यौन हिंसा सम्बन्धी आफ्नो...
तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज
काठमाडौँ । भारतको सर्वोच्च अदालतले तिरुपति मन्दिरमा प्रसाद लड्डू बारेको विवादमा आन्ध्र प्रदेश सरकारले गठित एसआईटीलाई खारेज गरेको छ ।
सर्वोच्च अदालतले यो मुद्दाको अनुसन्धान सीबीआईका दुई जना, आन्ध्र प्रदेश प्रहरीका दुई जना र एफएसएसएआईका...
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य !
काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घटेको पाइएको छ ।
मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मुल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धि विश्लेषण...
इजरायलमाथि इरानको मिसाइल आक्रमण
काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण शुरु गरेको छ ।
गएराती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । तर, अहिलेसम्म यस आक्रमणबाट ठूलो क्षति नभएको दाबि गरिएको छ । मिडिया...
इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका
काठमाडौँ । अमेरिकाले इरानले इजरायलविरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेको छ ।
समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको हो र रोयटर्सले पनि ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत...
शिगेरु जापानको नयाँ प्रधानमन्त्री चयन
काठमाडौँ । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अध्यक्ष निर्वाचित भएका शिगेरु प्रधानमन्त्रीमा चयन भएका हुन् ।
संसदको दुवै सदनमा एलडिपीको बहुमत भएकाले शिगेरु सजिलै प्रधानमन्त्रीमा चयन...
जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा
काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ ।
इवाओ हाकामाडालाई सन् १९६६ मा...











