पाइलट बाबाको निधन

काठमाडौँ । भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ । भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो । उनलाई हरिद्वारमा...

युद्धविरामको प्रयासमा अमेरिका, विदेशमन्त्री ब्लिकन इजरायल पुगे

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । उनले आज दिउँसो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको छ । भेटमा गाजामा इजरायल र हमासबीचको युद्धविरामलाई लिएर दुई नेताबीच छलफल हुने मिडिया...

सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडी

काठमाडौँ । अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पछिल्लो पोलमा ट्रम्पलाई पछाडी पारेकी छन् । सीबीएस न्यूजले गरेको राष्ट्रव्यापी पोलमा डेमोक्रेटिक उम्मेदवार ह्यारिसको पक्षमा ५१ प्रतिशत मत देखिएको छ भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको...

आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने !

काठमाडौँ । स्वीडेनले आफ्नै देशका नागरिकलाई देश छाड्न प्रस्ताव गरेको छ । स्वीडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेनी संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी...

अपहरणमा परेका २० मेडिकल स्टुडेन्स अझै भएनन अपहरण मुक्त, फिरौंती बुझाउनु पर्ने सर्त

अफ्रिका, २ भदौं । नाइजेरियाका सुरक्षाकर्मीले अपहरणमा परेका २० मेडिकल बिद्यार्थीलाई सकुशल फिर्ता ल्याउनका लागि पहल गरिरहेका छन् । नाइजेरियाली पुलिस र सुरक्षा एजेन्सीहरूले देशको पूर्वी भागमा अपहरणमा परेका २० मेडिकल विद्यार्थीहरूको रिहाइ सुरक्षित गर्न...

बंगलादेशका पुर्व प्रधानन्यायधिस हक बिरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्धा दर्ता

ढाका, २ भदौं । हालै राजिनामा दिएका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै मुद्धा दायर गरिएको छ । पूर्व प्रधानन्यायाधीश तथा कानुन आयोगका हालै राजीनामा दिएका एबीएम खैरुल हकविरुद्ध ठगी, विश्वासघात...

रुसमा गयो ७.० म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी बिष्फोटको धुवाँँ ८ किमी माथीसम्म

मस्को, २ भदौं  । रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो । रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि...

इन्डोनेशियले मनायो ‘प्रस्तावित राजधानी सहर’ मा पहिलोपटक स्वतन्त्रता दिवस

जाकार्ता, २ भदौं । इन्डोनेसियाले आफ्नो भविष्यको नयाँ राजधानी सहर नुसान्तारामा पहिलो पटक स्वतन्त्रता दिवस मनाएको छ । हाल निर्माण जारी रहँदा स्केल ब्याक उत्सवका साथ स्वतन्त्रता दिवस मनाईएको हो । शताब्दीयौं डच शासन र दोस्रो...

अमेरिकामा १२ जनाको हत्या गर्ने ‘एक सिरियल किलर’ स्विकार्याे ४० बर्ष पुरानो अर्को हत्या

न्युर्योक, २ भदौं । अमेरिकामा १२ महिलाको हत्यामा दोषी ठहरिएका एक सिरियल किलरले सबै हत्या स्विकार गरेका छन । सन् १९८६ मा दक्षिणी क्यालिफोर्नियामा १९ वर्षीया युवतीको हत्या गरेको हालै स्वीकार गरेको अमेरिकाका सञ्चार माध्यमले...

बंगलादेशको हिंसामा ६५० जनाको मृत्यु भएको राष्ट्रसंघको दाबी

काठमाडौँ । संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले बंगलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने...