बैंककको एक होटलमा ६ जना मृत फेला
काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् ।
मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ । तर...
के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ ?
काठमाडौँ । पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षका बारेमा धेरै अनुसन्धानहरू भएका छन् । +प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग) बारे...
ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज
काठमाडौँ । फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ ।
न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन्...
चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ ।
पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।
ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट...
ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो
काठमाडौँ । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ ।
२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको...
नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, उद्धार हुदै
काठमाडौँ । नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।
नाइजेरियाली अखबार 'पञ्च' ले मृत्यु हुनेको संख्या...
२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मतपरिणाम
काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठूला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालिन सत्तारुढ नेताहरुलाई बाहिर धकेलेको छ । खासगरी बेलायत र फ्रान्समा सत्तारुढ दलले चुनाव हारेका छन्...
फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?
काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा अति दक्षिणपन्थी पार्टी नेसनल र्याली सत्तामा आउन सकेन । पहिलो चरणमा नेशनल र्याली अगाडी भएको थियो । तर दोस्रो चरणको मतदानको कुरा आउँदा जनताको दृष्टिकोण फरक थियो । राष्ट्रपति चुनावमा...
मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
राष्ट्रपति...
बोइङ ७३७ म्याक्स दुर्घटना प्रकरण: कम्पनि दोषी ठहर
काठमाडौँ । अमेरिकी विमान कम्पनी बोइङ ठगीको आरोपमा दोषी ठहर भएको छ । ब्लूमबर्ग रिपोर्टका अनुसार, अमेरिकी न्याय विभागले २०१८-२०१९ मा दुईवटा दुर्घटना पछि बोइङले कम्पनी सुधार गर्न गरिएको सम्झौताको उल्लङ्घन गरेको फेला पारेको...











