प्रभास र सन्दिप रेड्डीको ‘स्पिरिट’ एक होइन, हुनेछन् दुई भिलेन
हैदारावाद, २९ असार । प्रभास अभिनित चलचित्र ‘स्पिरिट’ को छायाङ्कनको नयाँ तालिका सुरु भएको छ।
१२३ तेलुगु वेभसाईटका अनुसार हाल हैदराबादको कुकटपल्ली क्षेत्रमा सो फिल्मको छायाङ्कन भइरहेको छ। यस स्थानमा दिन र रात दुवै समयका...
‘छावा’ का निर्देशकको नयाँ चलचित्रमा ऋतिक रोशन
मुम्बई, २९ असार । ऋतिक रोशनका प्रशंसकहरूका लागि एउटा ठूलो र उत्साहजनक खबर आएको छ।
भेराइटी इन्डियाका अनुसार ‘छावा’ चलचित्रका लागि परिचित निर्देशक लक्ष्मण उतेकरले ऋतिक रोशनसँग नयाँ फिल्म बनाउने भएका छन ।
समाचार अनुसार ऋतिक...
अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो बिबाह, अघिल्ला दुई बिबाहका बारेमा जान्नुहोस्
मुम्बई, २२ असार । ‘वास्तविक जीवनमा होइन, केवल कथाहरूमा मात्र दोस्रो मौका पाइन्छ’ भन्ने एउटा चर्चित भनाइ छ ।
तर, बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खानले यसलाई गलत साबित गरिदिए। दुईवटा असफल वैवाहिक सम्बन्ध पछि आमिरले...
अमिर खानले आज तेस्रो पटक बिबाह गर्दै, छाेराछाेरी पनि सहभागी हुदैँ
मुम्बई, २१ असार । बलिउडका सुपरस्टार आमिर खान ६१ वर्षको उमेरमा तेस्रो पटक विवाह बन्धनमा बाँधिँदैछन्।
आज अर्थात् ५ जुलाईमा आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग विवाह गर्न लागेका हुन्। आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका...
“दाजुभाइको माया”कविता: दिक्षान्स खड्का
बाहिरबाट हेर्दा लाग्छ,
दाजुभाइ धेरै बोल्दैनन्।
न त हरेक दिन
माया शब्दमै पोख्छन्।
तर समयले कठिन परीक्षा लिँदा,
सबैभन्दा पहिले
भाइका लागि दाजु,
र दाजुका लागि भाइ
ढाल बनेर उभिन्छ।
एउटै आमाको काख,
एउटै बाबुको सपना,
एउटै आँगनको धुलो,
एउटै बालापनका हाँसो—
यिनै सम्झनाले
दाजुभाइको सम्बन्धलाई
जीवनभर अटुट बनाइराख्छ।
उमेर...
अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
मुम्बई, १६ असार । अक्षय कुमार अभिनित फिल्म ‘वेलकम टु द जंगल’ लाई एक कुरूप कमेडी भनिए पनि यसको बक्स अफिस तथ्याङ्कले देखाउँछ कि यसले सफलतापूर्वक दर्शकहरूलाई आकर्षित गरिरहेको छ ।
गत जुन २५ मा...
“तिमी नै अर्को हुन सक्दैन”: कवि दिक्षान्स खड्का
तिम्रो जात अनि धर्मसँग
मेरो कुनै सर्त छैन,
मलाई त केवल
मनको उज्यालो चाहिएको छ।
नामअघि जोडिएका परिचयभन्दा
आँखाभित्र बस्ने विश्वास चाहिएको छ,
जहाँ शब्दभन्दा भावना बोलून्
र मौनले पनि माया बुझोस्।
यो संसारले हजार प्रश्न उठाओस्,
हामीबीच दूरीका रेखा कोराओस्,
तर साँचो प्रेमले
कहिल्यै...
सिन्दुरको महत्त्व: कवि दिक्षान्स खड्का
यो सिन्दुर केवल रातो रेखा होइन,
यो संस्कारको सम्मान हो,
आस्थाको उज्यालो हो,
र सम्बन्धले बोकेको जिम्मेवारीको पहिचान हो।
नारीको निधारमा सजिँदा
यसले केवल सौन्दर्य बोल्दैन,
यसले प्रेम, विश्वास
र जीवनभरको साथको कथा खोल्दछ।
तर याद रहोस्—
सिन्दुरले नारीलाई ठूलो बनाउँदैन,
नारीको साहस, स्वाभिमान...
तेम्रो त्यो झुटो माया
तेम्रो त्यो झुटो मायाले,
मन मेरो टुक्रायो।
हासो दिएको अभिनय गरेर,
भित्रभित्रै रुवायो।
शब्दमा मिठास धेरै थियो,
तर मनमा सत्य थिएन।
आँखाले सपना देखायौ,
तर साथ दिने इच्छा थिएन।
विश्वासको दीप बालेर,
अँध्यारोमा छोड्यौ मलाई।
माया गर्छु भन्दै फेरि,
अर्कैको बन्यौ तिमी।
आज पनि सम्झिन्छु म,
ती...
आमाबुवाको आशीर्वाद(कविता)दिक्षान्स खड्का
आमाको माया जूनझैँ उज्यालो,
बुवाको साथ हिमालझैँ बलियो।
उहाँहरूको आशीर्वाद साथमा हुँदा,
अधुरो सपना पनि बन्छ सफल र उज्यालो।
जीवनका हरेक मोडमा हौसला दिने,
गल्ती गर्दा सही बाटो देखाइदिने।
आमाबुवाको शुभकामना साथ रहँदा,
असफलता पनि सफलतामा बदलिने।
धनभन्दा ठूलो हुन्छ उहाँहरूको माया,
संघर्षमा...










