ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फा र लिगमा सहभागी...

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...

पहिलो एनएसएलको उपाधि काठमाडौंलाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्सले जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा काठमाडौंले धनगढी सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो। काठमाडौं रेजर्सले पहिलो हाफमा गरेको गोल नै...

लक्ष्मण बस्नेतले प्राप्त गरे सातौं डान

विपेन उलङगे, काठमाडौँ । तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले मास्टर टाइटल (सातौं डान) प्राप्त गरेका छन् । उनले बेलायतको लन्डनस्थित आईटीएफ सेन्टरमा उनले दुई साताको विशेष तालिमपछि यसै साता सातौं डान लिएका...

भरतपुर महानगर प्रमुख रेनु दाहालसँग कतारका राजदूतको भेट

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत युसुफ बिन मोहम्मद अल–हेलले...

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान ललितपुरमा हुनेछ । अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार...

राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज काठमाडौंमा

विपेन उलङगे काठमाडौँ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुदैछ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा केही बेरमा रेस्लिङ सुरु हुदैछ । प्रवेश निःशुल्क रहेको एकदिने उक्त प्रतियोगितामा विभिन्न...