यूरो कपमा सबैभन्दा बढी र कम उमेरका खेलाडीहरु

काठमाडौं । फिफा विश्पकप पछि फुटबलको दोस्रो ठुलो ग्लोबल प्रतियोगिता हो यूरो कप । फ्रान्स, जर्मनी, स्पेन, इटली, पोर्चुगल, ईङल्यान्ड, बेल्जियम जस्ता युरोपका ठुला देशका फुटबल टोलीहरुले यो प्रतियोगितामा सहभागिता जनाउने गर्दछन । जुन...

विश्वकपमा आज चार खेल

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो...

टोकियो ओलम्पिकः प्रत्येक खेलाडीले १४ कन्डम पाउने, तर प्रयोग गर्न नपाउने

एजेन्सी । जापानको टोकियोमा २३ जुलाईदेखि ८ अगस्त सम्म आयोजना हुने ओलम्पिक खेलका लागि भव्य तयारी भइरहेको छ। तयारीको बारेमा नयाँ–नयाँ समाचार बाहिर आईरहेका छन । यसैबीच आयोजक समितिले खेलाडीहरुलाई वितरण गर्न ठूलो मात्रामा...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

क्रिकेटको कालो अध्यायका एक खलनायक, जसले विमान दुर्घटनामा आफ्नो ज्यान गुमाए

एजेन्सी । सन २००२ जुन १ तारिखमा विश्व क्रिकेट एक ठूलो दुर्घटनाको प्रत्यक्षदर्शी बन्यो । आजैका दिन, अर्थात १९ बर्ष पहिले दक्षिण अफ्रिकी पूर्व कप्तान हान्सी क्रोन्जे एक विमान दुर्घटनामा मारिए । दक्षिण अफ्रिकाको...

रोनाल्डोको गोल रद्द हुँदा रोकियो युभेन्टस

एजेन्सी। इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा नै युभेलाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा हुवान...

ओसाका फ्रेन्च ओपनबाट बाहिर

एजेन्सी । विश्व वरियतामा दोस्रो नम्बरमा रहेकी महिला टेनीस खेलाडी नाआमी ओसाकाले पहिलो खेलपछि फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन । ओसाकाले समाजिक संजालबाट यस बारेमा जानकारी गराउदै सन २०१८ को युएस ओपन...

नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै

काठमाडौं । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ ।आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः...

विश्वकप फुटबल प्रत्येक दुई वर्षमा आयोजना गर्न प्रस्ताब

एजेन्सी । विश्व फुटबलको सर्बोच्च निकाय (फिफा)ले विश्वकप फुटबलको आयोजना प्रत्येक दुई वर्षमा गर्ने प्रस्ताबमाथि सम्भाब्य अध्ययन गर्ने भएको छ । सऊदी अरेबिया फुटबल फेडेरेशन (साफ)ले फिफाको वार्षिक कँग्रेसमा उक्त प्रस्ताब ल्याएको हो ।...

थोमस म्युलर र म्यान हयुमल्सको जर्मनीको राष्ट्रिय टोलिमा पुनरागमन

एजेन्सी । बेयार्न म्युनिकका स्ट्राइकर थोमस म्युलर र बोरसिया डर्टमन्डका डिफेन्डर म्यान हयुमल्स यूरो २०२० का लागि जर्मनीको राष्ट्रिय टोलिमा पुनरागमन गरेका छन् । जर्मनीका प्रशिक्षण जोचिम लले २६ सदस्यीय टोलिमा दुबैलाई स्थान दिएका...