क्लब छाड्ने प्रयासमा रहेका मेसी बार्सिलोनामा रहेरै खेल्ने

ऐजेन्सी । लिओनल मेसीले क्लब छाड्ने असफल भएपछि पुनः क्लबमा फर्किएका छन् । मेसी पछिल्लोपटक बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

क्रिस्टियानो रोनाल्डोले रचे इतिहास, उनी यो उपलब्धि प्राप्त गर्ने विश्वकै पहिलो खेलाडी बने

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा ठूलो उपलब्धि हासिल गरेका छन । उनले युवेन्ट्स क्लबका लागि १०० गोल पूरा गरेका छन। इटालीको घरेलु फुटबल प्रतियोगिता सेरी ए लिगमा सासुओलो बिरूद्धको खेलमा...

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले निकाल्यो शानदार जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की...

रोनाल्डोको गोल रद्द हुँदा रोकियो युभेन्टस

एजेन्सी। इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा नै युभेलाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा हुवान...

क्याडिजमाथि रियल सोसिडाडको १-० को जित

एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो । यद्दपि रियल सोसिडाडले दोस्रो...

इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित...

म्याराथन दौड प्रतियोगिता भईरहेको बेला मौसम खराब भएपछि कठाङ्ग्रिएर प्रतियोगीहरुको मृत्यु

एजेन्सी । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगीहरु भने सम्पर्कमा...

फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सहभागिता हुने

काठमाडौँ । रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ...

इङ्लिस प्रिमियर लिग अन्तर्गत आज तीन खेल हुदै

काठमाडौं । इङ्लिस प्रिमियर लिगका ३७औं चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज साँझ खेलिने तीन खेलहरुमा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । त्यसैगरी लिगमा ७० अंक बटुलेर दोस्रो स्थानमा रहेको...