खुमलटारबिरूद्द संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक
काठमाडौं, २२ पुस । संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ ।
सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण...
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका-१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुने छ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका...
गोलरहित भए पछि आर्मी र पुलिसले बाँडे अंक
काठमाडौं, २१ पुस । नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् ।
एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा दुबै विभागीय टोली गोलरहित बराबरीमा रोकिए पछि अंक बाडेका हुन ।
आइतबार अखिल...
इटालियन सिरिमा नापोलीको सहज जीत
काठमाडौं, २१ पुस । नापोलीले फियोरिन्टिनाविरुद्ध ३ ० को सहज जित निकालेको छ ।
इटालियन सिरी ‘ए’ मा शनिबार घरेलु टोली फियोरिन्टिनाविरुद्ध ३–० को सहज जित निकालेको हो ।
अर्टेमियो फ्रेन्ची रंगशालामा नापोलीलाई जित दिलाउन डेविड...
एन्फा महिला लिगमा पुलिसको सानदार जीत
काठमाडौं, १९ पुस । नेपाल पुलिस क्लबले सानदार सुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा विभागीय टोली पुलिसले सानदार सुरुवात गरेको हो ।
पुलिस आज...
बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारबाट, ३ सय खेलाडी सहभागी हुने
काठमाडौं, १९ पुस । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुदैँछ ।
लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।
पुरुषमा ४६-५०,...
एन्फा महिला लिगमा आर्मीको सहज जीत
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ ।
नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहिबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–०...
राखेप उपाध्यक्षमा ध्रुब आचार्य नियुक्त
काठमाडौं, १७ पुस । राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त भएका छन ।
मंगलबारको मन्त्रिपरिषद बैठकले आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
रूपन्देहीका आचार्य मदन...
मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको ट्रफी सार्वनजिक
बुटवल, १६ पुस । बुटवलमा भोलि बुधबारदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन...
अमेरिकामा भूपेन्द्र साढे ५ लाखसहित सम्मानित
काठमाडौं । नेपालका भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे ५ लाख (४ हजार युएस डलर) नगदसहित सम्मान गरेको छ ।
अमेरिकामै भएको २ छुट्टै प्रतियोगितामा १ स्वर्ण र ३ रजत गरी ४ पदक जित्दै...











