एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्। संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह...

विगतकै निर्वाचन प्रणाली अपनाइए एनआरएनएभित्र अझै ठूलो दुर्घटना हुनेवाला छ :जानकी गुरुङ

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्वमहासचिव एवम अभियन्ता जानकी गुरुङले संस्थाको निर्वाचन प्रणालीमा स्पष्ट नभइ महाधिवेशनमा गए संस्था नै दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् । आगामी विश्व सम्मेलन तथा १२ औं महाधिवेशनका...

एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मध्यमार्गी भूमिकामा रोविन शेरचन

काठमाडौँ । दुई समूहमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा मंंसिर दोस्रो साता एकीकृत भयो । १० बुँदे सहमतिको जगमा बद्री केसी र महेश श्रेष्ठ समूहबिच एकता भएर १२औँ महाधिवेशनको घोषणा...

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गरेका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै...

एनआरएनए अध्यक्षमा रोविन शेरचन जस्तो विवादरहित व्यक्ति चाहिएको छ : महेश श्रेष्ठ

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले संघको आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तो विवादरहित र सबैलाई समेट्न सक्ने व्यक्तिको आवश्यकता रहेको बताएका छन् । एनआरएनएको १२औँ महाधिवेशनका लागि आइतबार जापानमा आयोजित...

जापानको कान्साईमा रहेका नेपाली सहयोगार्थ सांगीतिक धमाका २०२६ 

क्योटो । जापानको कान्साईमा रहेका नेपाली सहयोगार्थ अक्ष्यकोष स्थापना गर्न सांगीतिक धमाका २०२६ हुने भएको छ । गैरआवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालबाट कलाकारहरु गायक हेमन्त...

गल्कोट समाज जापानले जापानका तीन शहरमा सांगीतिक कार्यक्रम गर्दै

जापान । गल्कोट समाज जापानले सांगीतिक श्रृङखला २०२६ गर्ने भएको छ । समाजले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जापानका ३ शहरमा सांगीतिक कार्यक्रम गर्न लागेको हो । शिक्षामा लगानी गर्ने उद्देश्य सहित गल्कोट समाज...

एनआरएनए एकतापछि सहमतिका बुँदाहरु सार्वजनिक, दुई नेतृत्व सहअस्तित्वमा चल्ने

काठमाडौं । गैरआवासीय नेपाली संघले चार वर्षदेखिको संस्थागत विवाद समाधान गरी बृहत् एकताको घोषणापछि पत्रकार सम्मेलको आयोजना गर्दै सहमतिका बुँदाहरु सार्वजनिक गरेको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित २००३ बाट सुरु भएको अभियानलाई...

एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् । आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै...

प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा

काठमाडौं । विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री...