नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रबिन्द्र “गोर्खाली” विजयी
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको नोभेम्बर २३ मा टोकियोमा सम्पन्न भएको छ । अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि रबिन्द्र श्रेष्ठ "गोर्खाली" अध्यक्षमा विजयी भएका छन् ।
८६ जना सदस्य रहेको...
पत्रकार महासंघ जापान शाखा अध्यक्षमा रबिन्द्र श्रेष्ठ “गोर्खाली र राजन गौतम भिड्ने!
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको नोभेम्बर २३ मा टोकियोमा हुदै छ । अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि नयाँ समिति चयन गर्न लागिएको हो ।
शाखाको बिहीबार औपचारिक रूपमा कार्यतालिका प्रकाशन...
बर्षौ जापान बसेकाबाटै सहयोगको बिरोध, स्वयंसेवकको भावनामा चोट पुर्याईयो – एनआरएनए कान्साई
ओसाका — नेपाली राजदूतावास टोकियो र गैरआवासीय नेपाली संघ एनआरएनए जापान र क्षेत्रीय समिति कान्साईको सहकार्यमा नोभेम्बर १–३ मा आयोजित बिद्युतिय राहादानी तथा विभिन्न कन्सुलर घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको आयोजक एनआरएनए कान्साईले जनाएको...
जापानको कान्साई घुम्ती कन्सुलर शिविरमा करिब हजार जनाले कन्सुलर सेवा लिए
क्योटो । नेपाली राजदूतावास, टोकियोको प्रमुख आयोजनामा तथा गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति ओसाका र स्थानीय संघ–संस्थाहरूको सहकार्यमा ओसाका शहरमा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको छ।
शिविरमार्फत राहदानी नवीकरण, प्रमाणपत्र प्रमाणीकरण, अन्य...
नेपाली राजदुतावास जापानले घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने ।
जापान । जापानको टोकियो देखि टाढा रहेका दुई शहरमा नेपाली राजदुतावास टोकियो जापानले घुम्ती राहदानी तथा विभिन्न कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ । । यो सेवा होक्काइदो र ओसाका शहरमा सञ्चालन हुन लागेको...
जनजातिका महासंघ कान्साई जापानको अध्यक्षमा डेनिस पुन निर्वाचित
जापान । आदिवासी जनजाति महासंघ जापानको कान्साई क्षेत्रको अध्यक्षमा डेनिस पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । महासंघले आईतवार ओसाकामा प्रथम अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिमा अध्यक्षमा डेनिश पुन,...







