सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशन सम्पन्न : अध्यक्षमा बिजय सन्ध्या

कुबेत। सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कुबेतको कबत हलमा शुक्रबार सम्पन्न अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा ३१ सदस्यिय सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।...

मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...

अबदेखि श्रम स्वीकृति अनलाइनबाट लिन सकिने

  काठमाडौं । वैदेशिक रोजगारीमा गएका र विदामा नेपाल आएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गर्न पाउने भएका छन् । बैदेशिक रोजगार बिभागले एक सुचना जारी गर्दै यस्तो सुविधा दिएको सार्वजनिक गरेको हो । अबदेखि अनलाइनबाटै...

विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा आईपुग्यो

काठमाडौं । गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का...

नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र किरात धर्म तथा साहित्य उत्थान संघ...

मलेसियामा महागुरु फाल्गुनानन्दको १३७ औं जन्मजयन्तीको अबसरमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाद्वारा एक कार्यक्रम गरि सम्पन्न गरिएको छ । यहि मलेसिया क्वालालुम्पुर स्थित द गोर्खाज...

पीएनसीसीद्धारा आयोजित “श्रम स्वीकृति सम्बन्धि” बृहत् जानकारीमूलक कार्यक्रम सम्पन्न

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आयोजित श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख परामर्शदाता वैदेशिक रोजगार विभागका नरेन्द्र न्यौपाने र बिकाश श्रेष्ठ रहेको उक्त कार्यक्रम ३१...

दुबई लगायत भारतमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न समाजकाे गम्भीर ध्यानाकर्षण

काठमाडौं । दुबई लगायत भारतका बिभिन्न स्थानमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण गराएको छ । समाजले सामाजिक संजालमा दुबईमा दर्जनौं र भारतीय नाका तथा बिभन्न स्थानमा सयौं नेपाली अलपत्र...

कुवेतमा काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुग्याे

काठमाडौ । कुवेतमा  काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे छ । बुधबार थप ५ जनामा काेराेना देखिएपछि संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे हाे । हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ रहेको छ भने १३...

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वीरगञ्ज । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर...

एनआरएन मलेसियाको निर्वाचन समिति बिघटन, अन्यौलमा अधिबेशन

एनआरएन मलेसियाको आउदो अधिवेशन यहि जुलाई २५ लाई लक्षित गरि गठन गरिएको निर्वाचन समिति भंग भएको छ । आज एक सूचना एनआरएन मलेसियाको आधिकारिक फेसबुक पेजबाट प्रेषित गर्दै निर्वाचन समिति भंग गरिएको जानकारी दिइएको हो...