मलेसियामा हराएका लमजुङका तेजबहादुर माझकोटीको दूतावास र पिएनसीसीको संयुक्त पहलमा उद्धार
कुआलालम्पुर (मलेसिया)। लामो समयदेखि सम्पर्कविहीन रहेका लमजुङका तेजबहादुर माझकोटी अन्ततः उद्धार भएका छन्। नेपाल दूतावास मलेसिया र पिएनसीसी मलेसियाको निरन्तर प्रयास र समन्वयबाट उनको सफल उद्धार गरिएको हो।
बेसिशहर नगरपालिका–३ (पूर्व गा.वि.स. वडा नं. ४),...
दक्षिण कोरियामा एनआरएनएद्वारा परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सोल, दक्षिण कोरिया।सहकार्य, साझेदारी र सह-अस्तित्व निर्माणको उद्देश्यका साथ दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरूसँग गैर आवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरिया NRNA NCC KOREA ले आयोजना गरेको “परिचयात्मक भेटघाट तथा अन्तरक्रिया...
एनआरएनएले विगतका विवाद समाधान गर्दै पुनः एकताको पहल अघि बढायो
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएका विगतका विभाजन र असमझदारीलाई समाधान गर्दै संस्थालाई पुनः साझा मञ्चमा ल्याउने ऐतिहासिक पहल संघले अघि बढाएको छ। संघका केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा १ नोभेम्बरमा तयार...
स्पेन र माल्टाका राहदानी आवेदकहरूका लागि नयाँ फाराम खुला
म्याड्रिड – नेपाल दूतावास, म्याड्रिडले स्पेन र माल्टामा बसोबास गर्ने राहदानी आवेदकहरूका लागि नयाँ फारामहरू खोलिएको जानकारी दिएको छ।
आवेदकहरूले https://emrtds.nepalpassport.gov.np मा गई फाराम भर्न सक्नेछन्।
दूतावासले अनुरोध गरेको छ कि सबै आवेदकहरूले आवश्यक कागजातहरूको फोटोकपीसहित...
युएईस्थित नेपाली राजदूतावासले निःशुल्क प्राथमिक उपचार तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्ने
अबुधाबी, अक्टोबर ३०, २०२५ — संयुक्त अरब इमिरेट्स (UAE) स्थित नेपाली राजदूतावासले नेपाली समुदायका स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी सोमबार, नोभेम्बर ३, २०२५ का दिन बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म राजदूतावास परिसरमा “योगदान राष्ट्रको...
प्रधानमन्त्री कार्कीद्वारा मलेसियाको नयाँ मापदण्डको सम्भावित असर अध्ययन गर्न निर्देशन
१२ कात्तिक, काठमाडौं —प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असरको अध्ययन गरी आवश्यक पहलका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी...
एनआरएनए दक्षिण कोरिया द्वारा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने
सोल (दक्षिण कोरिया), गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC Korea) ले सहकार्य, साझेदारी र सह-अस्तित्व निर्माणको उद्देश्यका साथ दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरूसँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
संघले...
पिएनसीसीद्धारा वैधानिकीकरण सम्बन्धी सचेतनामूलक भर्चुअल कार्यक्रम सञ्चालन हुँदै
काठमाडौं, प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालको सहयोगमा सञ्चालित मिरीडिउ परियोजना अन्तर्गत वैदेशिक रोजगारीमा रहेका अलेखबद्ध (Undocumented) नेपाली श्रमिकहरूका लागि वैधानिकीकरण (Legalization) र श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी सचेतनामूलक भर्चुअल...
मलेसियाबाट नेपाली सहित ६० अवैध आप्रवासी स्वदेश फिर्ता पठाइए
क्वालालम्पुर – मलेसियामा अवैध रूपमा बसोबास गरिरहेका ६० जना विभिन्न देशका आप्रवासी आज स्वदेश फिर्ता पठाइएका छन्। उनीहरूलाई कुवालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ र टर्मिनल २ बाट प्रस्थान गराइएको हो।
फिर्ता पठाइएका मध्ये ५६ पुरुष...
लाङ्घालि चुलोको सहयोगमा मलेसियामा बिमारी गणेश मगर स्वदेश फर्किए
क्वालालम्पुर। मलेसियामा कार्यरत धादिङका गणेश मगरलाई स्वास्थ्य समस्या भएपछि लाङ्घालि चुलोको पहलमा नेपाल फर्काइएको छ।
करीब ११ वर्षअघि जोहोरस्थित एक कम्पनीमा काम गर्न मलेसिया पुगेका मगर पछिल्ला केही वर्षदेखि स्वतन्त्र रूपमा विभिन्न काम गर्दै आएका...











