पश्चिम अष्ट्रेलियामा छठ पूजा भव्य रूपमा सम्पन्न
पर्थ, अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा रहेको मधेसी कम्युनिटी एसोसिएसन (MCAWA Inc.) ले यस वर्षको छठ पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण समुदाय सदस्य, स्वयंसेवक र सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
संघका अध्यक्ष सुनिल...
थाइल्याण्डमा गैर आवासीय नेपाली संघको रक्तदान कार्यक्रम आयोजना हुने
काठमाडौं । गैर आवासीय नेपाली संघ (NRNA) मध्य क्षेत्रीय समिती, थाइल्याण्डले आगामी नोभेम्बर ९, २०२५ (आईतबार) का दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
संघले सामाजिक उत्तरदायित्व र मानवताको भावनालाई बलियो बनाउने उद्देश्यसहित कार्यक्रमको आयोजना...
अमेरिकाको जर्जियामा नेपालसम्बन्धी डकुमेन्ट्री प्रदर्शन हुने
काठमाडौं । गैर–आवासीय नेपाली संघ (NRNA NCC USA, Georgia Chapter) ले नेपालका भौगोलिक विशेषता, सांस्कृतिक पहिचान, विविधता र पर्यटन प्रवर्द्धनमा केन्द्रित विशेष डकुमेन्ट्री प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका अनुसार, मातृभूमिलाई विश्व समुदायमा चिनाउने...
मलेसियामा आमा–छोरीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ, सात दिन थुनामा
बुकिट मर्टाजाम (बर्नामा) — मलेसियाको कम्पुङ सेकुला जुरु क्षेत्रमा एक महिला र उनकी छोरीको हत्या प्रकरणमा पक्राउ परेका तीन नेपाली पुरुषलाई सात दिनका लागि थुनामा राखिएको छ।
पेनाङका प्रहरी प्रमुख दातुक अजिजी इस्माइलका अनुसार, बुकिट...
मलेसियाले तोक्यो म्यानपावर कम्पनीका लागि १० मापदण्ड
सीमित व्यवसायीलाई मात्र फाइदा पुग्ने आशंका, नेपालमा तीव्र विरोध
११ कात्तिक, काठमाडौं । मलेसिया सरकारले श्रमिक पठाउने मुलुकका म्यानपावर कम्पनीका लागि १० वटा कडा मापदण्ड तय गरेको छ । यो निर्णय नेपाल, भारत, बंगलादेश, पाकिस्तान...
न्युक्यासलको ‘लेकाली देउसी भैलो’मा नेपाली समुदायको ठूलो सहभागिता
न्युक्यासल (अष्ट्रेलिया) – लेकाली मार्ट न्युक्यासलले आयोजना गरेको ‘लेकाली देउसी भैलो कार्यक्रम’मा करिब २५० जना नेपालीहरुले सहभागिता जनाएका थिए। कार्यक्रमले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीबीच सांस्कृतिक एकता र समुदायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमको...
नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह
काठमाडौं । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान...
एनआरएनए मलेसियाद्वारा इलामका बाढीपीडित परिवारलाई आर्थिक सहयोग
काठमाडौं । गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया, नेपाली व्यवसायी संघ मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले संयुक्त रूपमा इलाम जिल्लामा हालै आएको बाढी तथा अविरल वर्षाबाट प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेका...
परदेशमा जन्मिएको देशप्रेम : गैरआवासीय नेपाली संघको सुरुवाती कथा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभर बसोबास गर्ने नेपाली समुदायलाई एउटै छातामुनि ल्याउने, उनीहरूको अधिकार र हितको संरक्षण गर्ने तथा मातृभूमि नेपालसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले स्थापना गरिएको संस्था हो । यस संस्थाको...
एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको एकता भावनात्मक हुनुपर्ने बताएका छन् ।
एनआरएनए डेका अवसरमा शनिबार शुभकामना सन्देश दिंदै उनले भनेका छन्,‘देशको विषम परिस्थितिमा हामी एक हुनुको विकल्प छैन। तर एकता...











