“नामको अर्थ, एकताको बल र नेतृत्वको संकल्प” : मनिष खत्रीद्वारा एनआरएनए यूके अध्यक्ष पदमा...
लन्डन, जुलाई १६, २०२५बौद्धिक सोच, विवेकपूर्ण निर्णय र निष्ठाको प्रतीकका रूपमा चिनिँदै आएका मनिष खत्रीले गैरआवासीय नेपाली संघ (NRNA) UK को अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विगतमा उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका खत्रीले...
लक्ष्मी थापाद्वारा एनआरएनए न्यूयोर्क च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
न्यूयोर्क, जुलाई १६, २०२५एनआरएनए एनसीसी अमेरिका (NRNA NCC USA) अन्तर्गत न्यूयोर्क च्याप्टरको अध्यक्ष पदका लागि लक्ष्मी थापाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेकी छिन्।
न्यूयोर्कवासी नेपाली समुदायलाई सम्बोधन गर्दै थापाले भनिन्:...
एनआरएनए अमेरिका २०२५–२०२७: अशिष संङ्रौला संयुक्त कोषाध्यक्ष पदमा उम्मेदवार
अमेरिका, जुलाई १६, २०२५एनआरएनए एनसीसी अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अशिष संङ्रौलाले संयुक्त कोषाध्यक्ष (Joint Treasurer) पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। “पारदर्शिता, एकता र हरेक प्रवासी नेपालीका लागि” भन्ने नारासहित उनले...
गोविन्द गौतमद्धारा एनआरएनए टेक्सास च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
टेक्सास, एनआरएनए यूएसएका सदस्यहरूलाई सम्बोधन गर्दै, गोविन्द गौतमले टेक्सास च्याप्टरको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले भने, "हामी सबै मिलेर हाम्रो संस्थाको गौरव र प्रतिष्ठा पुन:स्थापित गर्न सक्छौं। मेरो प्राथमिक उद्देश्य...
सतिश पराजुली एनआरएनए आयरल्याण्डको कार्यकारी सदस्य पदमा निर्वाचित
आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको कार्यकारी सदस्य पदमा सतिश पराजुली निर्वाचित भएका छन्। उनले आफ्नो बिजयको अवसरमा सम्पूर्ण मतदाताहरूसँग आभार व्यक्त गरेका छन्।
सतिश पराजुलीले आफ्नो विजयपछि भने, "म तपाईं सबैको समर्थन, विश्वास...
ज्योत्सना अधिकारी एनआरएनए आयरल्याण्डको कार्यकारी सदस्य पदमा निर्वाचित
आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (2025-2027)का लागि ज्योत्सना अधिकारी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी छिन्। उनले यस अवसरमा सम्पूर्ण समर्थन र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।
ज्योत्सना अधिकारीले आफ्नो बिजयको...
एनआरएनए आयरल्याण्डको महासचिवमा प्रविण बराल निर्वाचित
डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि भएको निर्वाचनमा प्रविण बराल महासचिव पदमा निर्वाचित हुनुभएको छ।
गत चार वर्षको अवधिमा एनआरएनए आयरल्याण्डको सदस्य र कोषाध्यक्षको रूपमा सक्रिय भूमिका निर्वाह...
सावित्रा (अनु) घिमिरे एनआरएनए आयरल्यान्डको महिला संयोजकमा निर्वाचित
डब्लिन, आयरल्यान्ड – गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको नयाँ कार्यसमिति २०२५–२०२७ का लागि भएको निर्वाचनमा सावित्रा (अनु) घिमिरे महिला संयोजक पदमा निर्वाचित हुनुभएको छ। यसअघि कार्यसमिति सदस्यको रूपमा २०२३ देखि २०२५ सम्म सफल कार्य...
प्रजया न्यौपाने एनआरएनए आयरल्यान्डको महिला उपाध्यक्षमा निर्वाचित, नयाँ जिम्मेवारी सम्हाल्न तयार
डब्लिन, आयरल्यान्ड – गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डकी महिला संयोजक (२०२३–२०२५) प्रजया न्यौपानेले आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै सम्पूर्ण सहयोगीहरू, समुदाय, तथा टिम सदस्यहरूलाई भावनात्मक धन्यवाद दिनुभएको छ।
उहाँको कार्यकालको दौरान,...
एनआरएनए आयरल्यान्ड अध्यक्षमा चेतराज ओली निर्वाचित, “समावेशी नेतृत्व र सत्यमा अडिएको अभियानको प्रतिबद्धता”
डब्लिन, आयरल्यान्ड | जुलाई १६, २०२५ – गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्यान्डको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा चेतराज ओली विजयी हुनुभएको छ। उम्मेदवारी घोषणा गर्दा नै "नयाँ युगको नेतृत्व" को...