आदिवासी जनजाति महासंघ मलेसियाले नेपालमा बाढि पहिरो पीडितलाई सहयोग गर्ने, अन्य संघ संस्थालाई पनि...
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले हालै नेपालमा भएको भिषण बर्षात पश्चात बाढि पहिरोमा परेर जिउधनको क्षति पुगेका पीडितहरुलाई राहत सामाग्री बितरण गर्ने भएको छ ।
आज आइतबार क्वालालुम्पुर स्थित एभरेष्ट कीचन रेष्टुरेन्टको हलमा महासंघको बसेको...
नेपाल मगर संघ जापानको २२ औं महाधिवेशन अक्टोबर ११ मा हुने
टोकियो, जापान । नेपाल मगर संघ जापान केन्द्रीय समितिको २२ औं महाधिवेशन आगामी ११ अक्टोबर २०२५, शनिबार दिउँसो १:०० बजे हुने जानकारी फेरि एकपटक सहर्ष गराइएको छ। संघले यो महत्वपूर्ण अधिवेशनलाई व्यवस्थित र समावेशी...
शर्मा नेतृत्वको समितिले एनआरएनए एकताका लागि सुरु गर्यो वार्ता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।
गत मे ३-४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५-२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको...
जोहर सरकारले वैदेशिक श्रमिकका लागि सुरक्षित आवास सुनिश्चित गर्न कडाइका साथ अनुगमन गर्ने
जोहर, मलेसियाको जोहर राज्य सरकारले वैदेशिक श्रमिकहरूलाई सम्मानजनक, सुरक्षित र स्वच्छ आवास उपलब्ध गराउन रोजगारदाताहरुले कानुनअनुसार पालना गरेको वा नगरेको बारेमा नियमित अनुगमन गर्ने जनाएको छ।
जोहर राज्यको लगानी, व्यापार, उपभोक्ता मामिला तथा मानव संसाधन...
साउदी अरबको नवीकरणीय ऊर्जा परियोजनामा कार्यरत नेपाली श्रमिकमाथि शोषण भएको खुलासा
काठमाडौं । साउदी अरबको नवीकरणीय ऊर्जा परियोजनामा कार्यरत दक्षिण एशियाली श्रमिकहरूले शोषण र दुर्व्यवहारको सामना गर्नुपरेको एक प्रतिवेदनमा खुलासा भएको छ। लन्डनस्थित बिजनेस एन्ड ह्युमन राइट्स रिसोर्स सेन्टर (BHRRC) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उनीहरूले...
मलेसियामा भव्य रूपमा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम।
क्वालालम्पुर २७ सेप्टेम्बर २०२५ – गैरआवासीय नेपाली संघ मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा नेपाली समुदायबीचको एकता र सद्भाव बढाउने उद्देश्यले "दशैं, तिहार र छठ पर्व २०८२" को अवसरमा शुभकामना आदानप्रदान...
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी चीनद्धारा काठमाडौं उपत्यका प्रहरी परिसरलाई सहयोग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीको उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ ।
‘जेनजी आन्दोलन’का क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माणका...
मलेसियाको पोर्ट क्लाङमा २४ नेपाली सहित ६ सय ६२ विदेशी पक्राउ
क्लाङ, सेप्टेम्बर २६ – सेलेङगर इमिग्रेशन विभाग (JIM) नेतृत्वमा गए राति पोर्ट क्लाङको तामान पेरिन्डस्ट्रियन पुलाउ इन्दाहस्थित आवासीय क्षेत्रबाट ६६२ जना विदेशी नागरिक पक्राउ परेका छन्।
राति ९:३० बजे सुरु भएको सो समग्र कारबाहीमा १,१३२...
ह्वाट्सएपमार्फत जिआरओ उपलब्ध गराउने गिरोहमा छापा, ३० विदेशी महिला पक्राउ
क्वालालम्पुर, सेप्टेम्बर २६ – सेलेङगर इमिग्रेशन विभागले गए राति सुंगाई वे, पेतालिङ जया नजिकको एक स्थानमा छापा मार्दै ह्वाट्सएपमार्फत विदेशी महिलाहरूलाई "गेस्ट रिलेसन अफिसर (GRO)" को रूपमा उपलब्ध गराउने गिरोह पत्ता लगाएको छ।
विभागका अनुसार...
मलेसियामा नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै
क्वालालम्पुर – मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्व–२०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी सेप्टेम्बर २७, २०२५ (शनिबार) का दिन 5...











