नेपाल मगर संघ, शाखा युएई अबुधावीको १२औं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
अबुधावी, २१ सेप्टेम्बर २०२५ । नेपाल मगर संघ (नेमस) शाखा युएई, अबुधावी क्षेत्रीय समितिको १२औं अधिवेशन युएईको राजधानी अबुधावीस्थित नेपाली भान्सा घर रेस्टुरेन्टको हलमा सम्पन्न भएको छ।
कार्यक्रममा नेमस शाखा युएईका केन्द्रीय अध्यक्ष नयन घर्ती...
गैरआवासीय नेपाली संघ पोर्चुगलद्वारा नेपाली राजदूतावास लिस्बन समक्ष ध्यानाकर्षण पत्र
लिस्बन, लिस्बनस्थित नेपाली राजदूतावासलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नेपाली समुदायका समस्या समाधान र आवश्यक सुधारका लागि १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
एनआरएनए पोर्चुगलका अध्यक्ष बम बहादुर जि.सी. र महासचिव गुरुपेमा तामाङको हस्ताक्षरमा पेश...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको एघारौं महाधिवेशन सम्पन्न
कतार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको एघारौं महाधिवेशन २०२५ सेप्टेम्बर १९ गते शुक्रबारका दिन सम्पन्न भएको छ।
महाधिवेशनबाट श्री दिलिप पराजुली अध्यक्षमा निर्वाचित हुनुभएको छ। साथै, उहाँसँगै नयाँ कार्यसमितिका पदाधिकारीहरू पनि निर्वाचित...
नेपाली व्यवसायी समाज क्वालालम्पुरको विशेष साधारण सभा, नयाँ अध्यक्षमा शिव थापा चयन
क्वालालम्पुर (मलेसिया) । नेपाली व्यवसायी समाज क्वालालम्पुरको आज सम्पन्न विशेष साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
सभाले शिव थापालाई समाजको नयाँ अध्यक्षमा चयन गरेको छ। यसअघि अध्यक्ष रहेका ईन्द्र नारायण...
स्पेनमा पहिलो पटक ७० किलो पित्तलको दुर्गा माताको मूर्तिसहित भव्य दुर्गा पूजा हुने
बार्सिलोना, बार्सिलोनाको ग्रासियास्थित Jardin de Hara मा यस वर्ष गैर आवासीय नेपाली संघ (NRNA) स्पेन परिवारले भव्य दुर्गा पूजा आयोजना गर्ने भएको छ।
सङ्घका अनुसार ऐतिहासिक महत्व बोकेको करिब ७० किलो पित्तलबाट निर्मित पवित्र दुर्गा...
युक्रेनमा अलपत्र परेका दुई नेपालीको सकुशल उद्धार
काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलामा भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीलाई १४ महिनापछि सफलतापूर्वक उद्धार गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सहजीकरणमा रौतहटका २८ वर्षीय...
जापानमा विदेशी कामदारले २ वर्षअघि रोजगारी बदल्न नपाउने प्रस्ताव
टोकियो, असोज २ (सेप्टेम्बर १८) – जापान सरकारले विदेशी कामदारहरूलाई कम्तीमा दुई वर्षसम्म एउटै रोजगारीमा अनिवार्य रूपमा टिक्नुपर्ने नयाँ नियम प्रस्ताव गरेको छ। यो व्यवस्था २०२७ अप्रिल देखि लागू गर्ने गरी देशको विदेशी कामदार...
क्वालालम्पुरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ भव्य रूपमा सम्पन्न
क्वालालम्पुर – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा मलेसियास्थित नेपाली राजदूतावासले आज विशेष कार्यक्रम आयोजना गरेको छ।
राजदूत निवासको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइएर राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रमको आरम्भमा नेपालको...
एनआरएनए कुवेतद्वारा सर्लाहिकी मनमाया तामाङको उद्दार, सुरक्षित नेपाल फिर्ता
कुवेत, कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत सर्लाहिकी मनमाया तामाङ लाई एनआरएनए कुवेतले उद्दार गरी सुरक्षित रूपमा नेपाल फिर्ता गराएको छ। उनलाई स्वास्थ्य समस्या देखिएपछि स्पोन्सरले अफिसमा पठाएका थिए, तर त्यहाँ बेहोस भएपछि फर्वानिया हस्पिटलमा...
कतारमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मानमा शोक सभा सम्पन्न
कतार। नेपाल सरकारले २०८२ भाद्र २३ र २४ गते जेन-जी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मान स्वरूप १ असोज २०८२ (१७ सेप्टेम्बर २०२५) लाई राष्ट्रिय शोक दिन घोषणा गरेको थियो। यसै क्रममा कतारमा...











