एनआरएन मलेसियाको उम्मेदवारी तालिका सार्बजानिक
एनआरएन मलेसियाको ३१ अगस्टमा हुन गईरहेको नवौं अधिवेशनमा बिभिन्न पदको उम्मेदवारी तालिका सँगै दस्तुर शुल्क सार्वजानिक भएको छ ।
एनआरएन मलेसियाको नवौं अधिवेशन निर्वाचन समितिले सार्वजानिक गरेको दस्तुर शुल्कमा अध्यक्ष उम्मेदवारले आरएम ४००० बुझाउनु पर्नेछ...
मलेसियाका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष सम्बन्धी जानकारी दिन छलफल कार्यक्रम
मलेसियामा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
यहि अगस्ट २६ तारिख मंगलबारको दिन क्वालालुम्पुर स्थित मझेरी रेष्टुरेन्टमा छलफल कार्यक्रम सम्पन्न भएको हो । सामाजिक सुरक्षा कोष सम्बन्धी...
गैर आवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा इन्द्र नारायण लिम्बूको उम्मेद्बारी
तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
गैर आवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन हुने तय भए संगै उम्मेद्बार हरुले आ-आफ्नो उम्मेद्बारी दर्ता गराउन थालेका छ्न । बिगतका कार्यसमिति हरुमा रहेर लामो अनुभव र कर्यकौसलता भएका सबै उम्मेद्बार हरु...
गैरआवासीय नेपाली संघ मलेसियाको महासचिव पदमा पुर्ब जाम्बिया अध्यक्ष प्रमोद शर्माको उम्मेदवारी घोषणा ।
क्वालालम्पुर मलेसिया
गैरआवासीय नेपाली संघ मलेसियाको २०२५–२०२७ कार्यकालको लागि नवौ महाधिवेशन अगस्ट ३१ मा हुने तय भए सङै जाम्बिया मा २०१३–२०१५ र २०१५–२०१७ दुई कार्यकाल महासचिव भएर २०१७–२०२१ एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका...
एनआरएनए मलेसिया दुई समुहमा विभाजित, अगस्ट ३१ तारिख नवौं अधिवेशन।
क्वालालम्पुर मलेसिया
गैर आवासीय नेपाली संघ मलेसियाले नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
एतिबेला मलेसियामा दुई कित्तामा बिभाजन भएर गैर आवासीय नेपाली संघ मलेसियाले छुट्टाछुट्टै आ-आफ्नै पक्षधर र समर्थक...
विद्युतीय राहदानी तयार : नेपाली राजदूतावास मस्कटको सूचना
मस्कट, ओमान — नेपाली राजदूतावास मस्कटले ओमानस्थित निज्वामा आयोजित घुम्ती राहदानी शिविर तथा राजदूतावासमार्फत नयाँ राहदानीका लागि आवेदन दिएका केही नेपाली नागरिकहरूको विद्युतीय राहदानी (e-Passport) तयार भई आइसकेको जानकारी दिएको छ।
राजदूतावासद्वारा सार्वजनिक सूचनामा उल्लेख...
ओमानमा नेपाली महिला समूहद्वारा भव्य तीज कार्यक्रम सम्पन्न, राजदूतावासबाट शुभकामना
मस्कट, ओमान – हरितालिका तीज २०८२ को अवसरमा ओमानस्थित नेपाली महिलासमूहले एक भव्य तथा सुव्यवस्थित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमले ओमानवासी नेपाली समुदायबीच मौलिक संस्कृति, परम्परा र आपसी एकता प्रवर्द्धन गर्न उल्लेखनीय...
बागलुङका सस बहादुरको मलेसियामा निधन, बाग्लुङ सेवा समाज मलेसियाको पहलमा शव नेपाल फिर्ता
मलेसिया – वैदेशिक रोजगारको सिलसिलामा करिब १२–१३ वर्ष अघि मलेसिया पुगेका बागलुङ जिल्ला जैमिनी नगरपालिका–३, देउराली खानी निवासी सस बहादुर पाण्डे थापाको यही २०८२ साल साउन २३ गते (२०२५ अगस्ट ७) दुःखद निधन भएको...
एन आर एन ए मलेसियाको नौ औं अधिवेशन अगस्त ३१ मा हुदैं।
क्वालालम्पुर-गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाको आयोजनामा नवौं अधिवेशन तथा तीज कार्यक्रम – २०२५ आयोजना हुने भएको छ ।
कार्यक्रम यहीँ अगस्ट ३१ तारिख आईतवारको दिन क्वालालम्पुर चौकीटमा अवस्थित होटेल ग्रेण्ड कण्टीनेन्टलमा दिउँसो ०२:००...
अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी
मेलबर्न, अष्ट्रेलिया – अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी गरिएको छ। नेवा गुठी मेलबर्नको आयोजनामा हुने यो ऐतिहासिक कार्यक्रम सेप्टेम्बर ६, २०२५ (शनिबार) का दिन अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (ANMC),...











