मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाद्वारा तीज महोत्सव भव्य रूपमा सम्पन्न

पर्थ, अष्ट्रेलिया – अगस्ट २४, २०२५मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (Madhesi Community Association of WA) को आयोजनामा तीज महोत्सव तथा दर भोज २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक उत्सवका रूपमा चिनिने तीजलाई...

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तिज महोत्सवमा सहभागी हुन मलेसिया आइपुगे

क्वालालम्पुर, मलेसिया – २०८२ भदौ ६ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तिज महोत्सवमा सहभागी हुन मलेसिया आइपुगेका छन्। आगामी शनिबार, अगस्ट २३ तारिखमा क्वालालम्पुरमा आयोजना हुने तिज विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी...

सतेन्द्र साह एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित, ऐतिहासिक जित

वाशिंगटन डिसी, अमेरिका – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को २०२५ अगष्ट १६ र १७ मा सम्पन्न निर्वाचनमा श्री सतेन्द्र साह अत्यधिक बहुमतका साथ अध्यक्ष पदमा निर्वाचित हुनुभएको...

दक्षिण कोरियामा उपचाररत नेपाली श्रमिक कमल चौधरीको मृत्यु

सिओल, दक्षिण कोरिया – दक्षिण कोरियामा उपचाररत एक नेपाली श्रमिकको हिजो दिउँसो मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुर बेल्हाका स्थायी बासिन्दा ३२ वर्षीय कमल चौधरीको बुसानस्थित छोसन युनिभर्सिटी अस्पतालमा निधन भएको हो। चौधरी केही...

झापाली समाज युएईको पाँचौँ अधिवेशन सम्पन्न, लोकेश कोइराला सर्वसम्मत अध्यक्ष निर्वाचित

दुबई, युएई – झापाली समाज युएईको पाँचौँ अधिवेशन मिति १७ अगस्ट २०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमार्फत गरिमामय सामाजिक व्यक्तित्व श्री लोकेश कोइराला सर्वसम्मतरूपमा समाजको नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमिति चयनसँगै...

प्रवासी नेपाली मञ्च, जोहोर मलेसियाद्वारा बृहत भेला साथै कार्यसमिति पुनः गठन गरिने

मलेसिया — "सबल प्रवासी, सुखी नेपाली, समृद्ध नेपाल" भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च, जोहोर राज्य कमिटीद्वारा २०८५ सेप्टेम्बर ७ गते एक भव्य बृहत भेलाको आयोजना गरिँदैछ। उक्त भेला बिहान १०:०० बजे देखी NRNA...

जनजातिका महासंघ कान्साई जापानको अध्यक्षमा डेनिस पुन निर्वाचित 

जापान । आदिवासी जनजाति महासंघ जापानको कान्साई क्षेत्रको अध्यक्षमा डेनिस पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । महासंघले आईतवार ओसाकामा प्रथम अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा अध्यक्षमा डेनिश पुन,...

साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू

काठमाडौ, ३० साउन । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको...

जापानमा तीज कार्यक्रमको बाढी: क्योटो तीज महोत्सवमा ज्योति मगरले नचाउने

जापान । जापानको क्योटोमा हुन लागेको "दोस्रो म्योटो तीज फेस्टिवेल" को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी अगष्ट २२ तारिख शुक्रबार "क्योटो एजुकेसन एण्ड कल्चरल सेन्टर" मा हुने कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका...

पत्रकारद्धय थामी र तामाङ “फोनिज मलेसिया” पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुँदै।

क्वालालम्पुर– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया समिति अन्तर्गत पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङलाई १६औं फोनिज स्थापना दिवसको अवसरमा "फोनिज राष्ट्रिय अवार्ड २०७८"प्रदान गरिने भएको छ। "समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार" भन्ने...