एनआरएनए युकेको उपाध्यक्ष पदमा डा. रक्षा थापाद्धारा उम्मेदवारी घोषणा

लन्डन, जुलाई ३ — गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकाल (२०२५–२०२७)का लागि सदस्यता विस्तार अभियान औपचारिक रूपमा सम्पन्न भएको छ। संघका अनुसार यसपटक करिब ४,२०० सदस्यता आवेदन (ड्राफ्टसहित) प्राप्त भएका छन्। संघले अल्पसमयमै बेलायतभर...

एनआरएनए नेदरल्याण्डको सदस्यता अब नयाँ प्रणालीमार्फत अनिवार्य

नेदरल्याण्ड, जुलाई २०२५ गैरआवासीय नेपाली संघ (NRNA) नेदरल्याण्डले आफ्नो सदस्यता प्रणालीमा परिवर्तन गर्दै अबदेखि सदस्यता दर्ता पुरानो मोबाइल एपमार्फत नभइ संघको नयाँ आधिकारिक वेबसाइटमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको छ। संघले एक सूचना प्रकाशित गर्दै सम्पूर्ण नेदरल्याण्डवासी...

एनआरएनए अष्ट्रेलिया निर्वाचन अब २३ दिन बाँकी, ‘टीम एकता एनएसडब्ल्यू’ सशक्त ढंगले अगाडि बढ्दै

सिड्नी, अष्ट्रेलिया गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया राज्य समिति निर्वाचन २०२५ को लागि अब केवल २३ दिन बाँकी रहँदा, ‘टीम एकता एनएसडब्ल्यू’ सम्पूर्ण उत्साह र योजनासाथ चुनावी मैदानमा अग्रसर देखिएको छ। "विविधतामा एकता" भन्ने नाराका साथ...

एनआरएनए एनएसडब्ल्यू उप-समन्वयक पदका लागि चन्डिका ओलीको उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया अष्ट्रेलियाको न्यु साउथ वेल्स (NSW) राज्यमा गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२७) का लागि उप-समन्वयक पदमा चन्डिका ओली ओडारीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। वर्तमानमा क्वेकर्स हिल, एनएसडब्ल्यूमा बसोबास गर्दै आएकी ओली...

हिमाल पोखरेलद्वारा एनआरएनए अष्ट्रेलिया – एनएसडब्ल्यु राज्य समन्वय परिषद्को संयुक्त सचिव पदमा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया –गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गतको आगामी निर्वाचन २०२५–२०२७ कार्यकालका लागि हिमाल पोखरेलले संयुक्त सचिव (Joint Secretary) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। पोखरेलले अनुभव,...

प्रज्वल गौतमद्वारा एनआरएनए अष्ट्रेलिया एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गत एसवाईएफ उप–युवा संयोजक पदमा उम्मेदवारी...

सिड्नी, अष्ट्रेलिया –गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गतको एनएसडब्ल्यु एसवाईएफ (SYF) उप–युवा संयोजक पदका लागि आगामी कार्यकाल २०२५–२०२७ का लागि प्रज्वल गौतमले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका...

सुरेन्द्र श्रेष्ठद्धारा एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समन्वय परिषद्को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया –आगामी एनआरएनए अष्ट्रेलिया – एनएसडब्लु राज्य समन्वय परिषद् (SCC) को निर्वाचन 2025–27 का लागि सुरेन्द्र श्रेष्ठले कोषाध्यक्ष (Treasurer) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपालमा इन्जिनियरको रूपमा पेशागत जीवन सुरु गरेका श्रेष्ठ हाल...

गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्ष पदमा जय बहादुर के.सी.द्धारा उम्मेदवारी दर्ता

लिस्बन, पोर्चुगल | २ जुलाई २०२५गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा जय बहादुर के.सी.ले उम्मेदवारी दर्ता गराएका छन्। बागलुङ, नेपाल घर भई हाल पोर्चुगलमा बसोबास...

प्रदीप कँडेल एनआरएनए एनएसडब्ल्युको एससीसी सदस्य पदमा उम्मेदवार

सिड्नी, अष्ट्रेलिया – जुलाई २हर्न्सबी, एनएसडब्ल्यु निवासी प्रदीप कँडेलले एनआरएनए एनएसडब्ल्यु (२०२५–२७) कार्यकालका लागि एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। बागलुङ, नेपालका स्थायी बासिन्दा कँडेल सन् २००९ मा अष्ट्रेलिया आएका थिए र आजसम्मको...

न्यूक्यासल निवासी सुनिल श्रेष्ठ एनआरएनए एनएसडब्ल्युको एससीसी सदस्य पदमा उम्मेदवार

न्यूक्यासल, अष्ट्रेलिया – जुलाई २एनआरएनए न्यू साउथ वेल्स (NRNA NSW) को आगामी कार्यकाल (२०२५–२७) का लागि न्यूक्यासल निवासी सुनिल श्रेष्ठले एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। पर्वत, नेपालमा जन्मिएका श्रेष्ठ सन् २०१८ मा अन्तर्राष्ट्रिय...