हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशनको तयारी तीव्र, सेप्टेम्बर १४ मा क्वालालम्पुरमा भव्य कार्यक्रम

क्वालालम्पुर, मलेसिया – प्रवासी नेपाली समुदायको अग्रणी संस्था हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आगामी १४ सेप्टेम्बर २०२५, आइतबारका दिन भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम WISMA ANN KOAI, 67,...

गैर आवासीय नेपाली संघ मलेसियाको वरिष्ठ उपाध्यक्षमा दिल केरुङ लिम्बूको उम्मेद्बारी

तिलोचन गौतम क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकालको लागी नवौं अधिवेशन गर्ने भएको छ । एतिबेला चुनावी बड्दो सद्गर्मी संगै सबै उम्मेद्बार हरुले आ-आफ्नो उम्मेद्बारी दर्ता गराउन थालेका छ्न । गैर आवासीय...

रास्वपा नेतृ स्वस्तिका लमिछाने मलेसियामा, शुभचिन्तकहरूसँग आत्मीय भेटघाट

क्वालालम्पुर, मलेसिया – पारिवारिक घुमघामको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सदस्य स्वस्तिका लमिछाने आफ्ना माता–पितासहित यही २५ अगस्ट २०२५ मा मलेसिया आएकी छन्। उहाँको मलेसिया बसाइका क्रममा विभिन्न काम–व्यवसायमा संलग्न रहेका रास्वपाका शुभचिन्तकहरूले...

मातृका खतिवडाको युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा, एनआरएनए मलेसियाको नेतृत्व प्रतिस्पर्धा तीव्र

क्वालालम्पुर, मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन आगामी अगस्ट ३१ मा हुने तय भएपछि नेतृत्व चयनको प्रक्रिया तिव्र रुपमा अघि बढेको छ। सोही अवसरमा समाजसेवामा लामो समयदेखि क्रियाशील रहेका युवा समाजसेवी...

एनआरएन मलेसियाको उम्मेदवारी तालिका सार्बजानिक

एनआरएन मलेसियाको ३१ अगस्टमा हुन गईरहेको नवौं अधिवेशनमा बिभिन्न पदको उम्मेदवारी तालिका सँगै दस्तुर शुल्क सार्वजानिक भएको छ । एनआरएन मलेसियाको नवौं अधिवेशन निर्वाचन समितिले सार्वजानिक गरेको दस्तुर शुल्कमा अध्यक्ष उम्मेदवारले आरएम ४००० बुझाउनु पर्नेछ...

मलेसियाका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष सम्बन्धी जानकारी दिन छलफल कार्यक्रम

मलेसियामा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । यहि अगस्ट २६ तारिख मंगलबारको दिन क्वालालुम्पुर स्थित मझेरी रेष्टुरेन्टमा छलफल कार्यक्रम सम्पन्न भएको हो । सामाजिक सुरक्षा कोष सम्बन्धी...

गैर आवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा इन्द्र नारायण लिम्बूको उम्मेद्बारी

तिलोचन गौतम क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन हुने तय भए संगै उम्मेद्बार हरुले आ-आफ्नो उम्मेद्बारी दर्ता गराउन थालेका छ्न । बिगतका कार्यसमिति हरुमा रहेर लामो अनुभव र कर्यकौसलता भएका सबै उम्मेद्बार हरु...

गैरआवासीय नेपाली संघ मलेसियाको महासचिव पदमा पुर्ब जाम्बिया अध्यक्ष प्रमोद शर्माको उम्मेदवारी घोषणा ।

क्वालालम्पुर मलेसिया गैरआवासीय नेपाली संघ मलेसियाको २०२५–२०२७ कार्यकालको लागि नवौ महाधिवेशन अगस्ट ३१ मा हुने तय भए सङै जाम्बिया मा २०१३–२०१५ र २०१५–२०१७ दुई कार्यकाल महासचिव भएर २०१७–२०२१ एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका...

एनआरएनए मलेसिया दुई समुहमा विभाजित, अगस्ट ३१ तारिख नवौं अधिवेशन।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एतिबेला मलेसियामा दुई कित्तामा बिभाजन भएर गैर आवासीय नेपाली संघ मलेसियाले छुट्टाछुट्टै आ-आफ्नै पक्षधर र समर्थक...

विद्युतीय राहदानी तयार : नेपाली राजदूतावास मस्कटको सूचना

मस्कट, ओमान — नेपाली राजदूतावास मस्कटले ओमानस्थित निज्वामा आयोजित घुम्ती राहदानी शिविर तथा राजदूतावासमार्फत नयाँ राहदानीका लागि आवेदन दिएका केही नेपाली नागरिकहरूको विद्युतीय राहदानी (e-Passport) तयार भई आइसकेको जानकारी दिएको छ। राजदूतावासद्वारा सार्वजनिक सूचनामा उल्लेख...