एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनको तालिका सार्वजनिक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म...

बहराइनको अस्पतालमा उपचाररत श्याम कुमार घर्ती मगरको उद्धार, नेपाल फिर्ता

मनामा, बहराइन – Embassy of Nepal, Manama, Bahrainको समन्वयमा बहराइनमा उपचाररत बागलुङ जिल्लाका श्री श्याम कुमार घर्ती मगरलाई नेपाल फिर्ता गरिएको छ। बागलुङ जिल्ला घर भई बहराइनमा कार्यरत रहनुभएका श्री घर्ती मगर २५ जुन २०२४ मा...

एनआरएनलाई फुटबाट जोगाएर एक ढिक्का बनाउन मेरो उम्मेदवारी’: रोविन शेरचन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी रोविन शेरचनले एनआरएनएलाई एक सूत्रमा बाँध्न आफूले नेतृत्वमा दाबी गरेको बताएका छन्। कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की पोखरा समाज जापानद्वारा आइतबार आयोजित भर्चुअल कार्यक्रममा...

गैरआवासीय नेपाली संघको अध्यक्षमा रोविन शेरचनलाई कास्की समाजको समर्थन

एकता र शुद्धीकरण मेरो मुख्य एजेन्डा हो : शेरचन जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ अधिवेशनको सरगर्मी बढिरहेका बेला कास्की पोखरा समाज जापान र कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संयुक्त रूपमा एक भर्चुअल...

नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न, अध्यक्षमा बिरास पुन मगर चयन।

क्वालालम्पुर, मलेसिया — नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। महासचिव तिपेन्द्र बुढा मगरका अनुसार अधिवेशन उत्साहपूर्ण सहभागिता र अनुशासित व्यवस्थापनका साथ सफलतापूर्वक सम्पन्न भएको हो। मगर भाषा, लिपि, धर्म,...

नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशनको तयारी पूरा, आमन्त्रित अतिथि मलेसियामा।

क्वालालम्पुर — नेपाल मगर संघ को नवौं अधिवेशन तथा मगर दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। मगर भाषा, लिपि, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त...

एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्। संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह...

उज्यालो नेपाल पार्टी यूकेको अपिल : कुलमानको नेतृत्वमा उज्यालो नेपाल बनाऔं

काठमाडौं । उज्यालो नेपाल पार्टी प्रवास कमिटी यूकेले नेपालका सम्पूर्ण मतदातालाई आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गरी ‘समृद्ध र परिणाममुखी नेपाल निर्माण’ अभियानमा सहभागी हुन अपिल गरेको छ। यूकेमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट...

विगतकै निर्वाचन प्रणाली अपनाइए एनआरएनएभित्र अझै ठूलो दुर्घटना हुनेवाला छ :जानकी गुरुङ

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्वमहासचिव एवम अभियन्ता जानकी गुरुङले संस्थाको निर्वाचन प्रणालीमा स्पष्ट नभइ महाधिवेशनमा गए संस्था नै दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् । आगामी विश्व सम्मेलन तथा १२ औं महाधिवेशनका...

एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मध्यमार्गी भूमिकामा रोविन शेरचन

काठमाडौँ । दुई समूहमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा मंंसिर दोस्रो साता एकीकृत भयो । १० बुँदे सहमतिको जगमा बद्री केसी र महेश श्रेष्ठ समूहबिच एकता भएर १२औँ महाधिवेशनको घोषणा...