प्रवासी नेपाली मञ्च मलेसियाले सदस्य संख्या ५ हजार पुर्‍याउने

मलेसिया ः प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निणर्य गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे...

५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

रियाद । साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ। साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र...

मलेसियामा अबैधानिक तवरले बसेका श्रमिकमाथि धडपकड तीव्र

काठमाडौँ । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ ।  मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान...

फोनिजको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्पण मगर

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन–२०२४ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जनवरी २५ तारिख बिहिवार ग्रेण्ड कन्टिनेन्टल होटलमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन)...

कतारका अमिर दुई दिने नेपाल भ्रमणमा आउदै

काठमाडौँ । कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी अप्रिल २३ र २४ मा नेपालको...

जापानको बुलेट ट्रेन संसारको सबैभन्दा सुरक्षित, ५० बर्षमा भएको छैन एउटा पनि दुर्घटना

टोकियो । जापानको शिन्कानसेन ई–५ सिरिजको बुलेट ट्रेन पहिले चल्नेछ । तर के तपाईलाई थाहा छ बुलेट ट्रेन सबैभन्दा सुरक्षित ट्रेन मध्ये एक हो। किन यस्तो हुन्छ, आज हामी तपाईलाई यसको पछाडिको कारण बताउनेछौँ...

कैलालीका एक युवा भारतमा बेपत्ता

धनगढी । कैलालीका एक युवा हिमाञ्चल प्रदेश भारतको सिमलाबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्। कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी गत चैत ११ गतेबाट बेपत्ता भएका हुन्। गत माघमा दाजु प्यारेलाल...

दुई साताअघिदेखि पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो

पोर्चुगल । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको...

अष्ट्रेलियामा बेरोजगारी दर दिनानुदिन बढ्दै

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको...

मलेसियामा एक नेपाली  सुतेकै अबस्थामा मृत्यु 

क्वालालम्पुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ सुनाचुरी रुम्बा टोलका चन्द्र बहादुर रुम्बा सुतेकै अबस्थामा मृत्यु भएको छ। मलेसियाको क्वालालम्पुर बाट करिव ६ घण्टा दुरिमा रहेको केडाह राज्यमा कार वास कम्पनीमा बिगत १ बर्ष देखी कार्यरत...