पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...

बलिवुडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने

काठमाडौँ । २००१ को बलिवुडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने भएको छ । राजनीतिक विषयवस्तुमा बनेको यस फिल्ममा अनिल कपूर मुख्य भूमिकामा थिए । हालै निर्देशक एस शंकरले नायक-२ को स्क्रिप्टको विषयमा अनिल कपूरको घरमै...

सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको...

सलमान खानको घटना पछि बढाइयो शाहरूख खानको सुरक्षा

मुम्बई । सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएपछि शाहरुख खानको सुरक्षा बढाइएको छ । कुनै अप्रिय घटना नहोस् भनेर यस्तो गरिएको हो । शाहरुख चार दिन देखी कोलकातामा थिए । जहाँ आईपीएलको...

‘पुष्पाः२, द रूल’ : हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारकाे खरिद

मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ । सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् ।...

बहुप्रतिक्षित फिल्म पुष्पा- २ को टिजर रिलिज

काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म  ‘पुष्पा २: द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं जन्मदिनको अवसर पारेर अल्लु अर्जुनले टिजर रिलिज गरेका हुन् । यो टिजर हेरेर फ्यानमा फिल्म...

अर्को इदमा सलमान खानको ‘सिकंदर’ रिलिज हुने

काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन...

अन्ततः जुनियर एनटिआरसँग करण जोहरसँग सहकार्य हुने

मुम्बइ । फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवाराः पार्ट १’ मा सामेल भएका छन्। करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतीय नाटकीय वितरण अधिकार किने पछि उनको सहकार्य जुनियर एनटिआरसँग हुन...

‘स्लमडग मिलियनेयर’ अभिनेता देव पटेलकाे ‘मंकी म्यान’ भारतमा प्रतिबन्धित !!!

मुम्बइ । ‘स्लमडग मिलियनेयर’ फेम देव पटेलको नयाँ फिल्म आउँदैछ । नाम ‘मंकी म्यान’ हो। यस फिल्ममा देवले निभाएका पात्र हनुमानबाट प्रेरित छन् । यो फिल्म अप्रिल ५ मा विश्वभर रिलिज भएको छ । यो...

पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने

मुम्बइ । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ । अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ...