Home विविध

विविध

प्याब्सन गोदावरी नगर कमिटी अध्यक्षमा जोशी

धनगढी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटी अध्यक्षमा मदन जोशी निर्वाचित भएका छन्। बिहीबार सम्पन्न अधिवेशनबाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। उनी कैलालीको गोदावरी नगरपालिका-१ स्थित किड्स जोनका सञ्चालक/प्रिन्सिपल...

डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा चयन

काठमाडौं । डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा लोकदेउडा गायक सुरत बहादुर रावत 'डोटेली कान्छा' निर्विरोध चयन भएका छन्। प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट,...

अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी फर्केनन् जीवित

काठमाडौं - अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र...

नेपालमा गरिबीको मापन र यसको वितरण २०७८

यसरी हेर्दा हाल अमेरिकामा लगभग १२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने नेपालमा झन्डै १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखिन्छ। झट्ट हेर्दा बुझ्न गाह्रो हुन्छ किनकि अमेरिकामा पनि गरिबहरू छन र? भन्ने हामी...

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

ठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ । एक विद्यार्थीले इन्स्टाग्राममा संग्रौलाले छात्राहरूसँग आपत्तिजनक टिप्पणी गर्ने, ब्याक मसाज गर्न बाध्य पार्ने र महिलाबारे...

ट्राफिक सप्ताह रौतहटमा चालकको निःशुल्क स्वास्थ जाँच गरिँदै

सञ्जय मिश्रा रौतहट २६ जेठ। रौतहटमा जारी ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत सोमवार पाँचौं दिन बिभिन्न सवारी चालकको स्वास्थ जाँच गरी मनाईंदैछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट द्वारा आयोजित कार्यक्रममा चन्द्रपुर हस्पिटल प्रालिले चालकको निःशुल्क स्वास्थ जाँच...

महोत्तरीमा बस दुर्घटनाः २२ जना घाइते, दुई गम्भिर

बर्दिवास, ३० मंसीर । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्। भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुदाँ २२ जना घाइते...

बिरगञ्जमा लगाईयो कर्फ्यु

वीरगंज, ३० चैत ।  वीरगंजको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ । वीरगंज महानगर आसपासको क्षेत्रमा साँझ साढे६ बजेदेखि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त...

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा रौतहटमा १३ सय बिरुवा लगाईयो

सञ्जय मिश्रा रौतहट १४ असार। राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को विशेष अवसरमा रौतहटमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउनुका साथै १३ सय बिरुवा लगाईएको छ। प्रदेश वन तथा वातावरण मन्त्रालय,अन्तर्गत वन तथा वातावरण महाशाखाको समन्वयमा रौतहटको चन्द्रपुर...

प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त

काठमाडौँ, १३ फागुन । दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर तनावग्रस्त बनेको छ । दुई समुदायका युवायुवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार साँझ झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ...