मकवानपुरमा सवारी चालकको ड्रग टेस्ट, ११० मध्ये १० जना लागू पदार्थ सेवन गरेको अवस्थामा...
हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन (ड्रग टेस्ट) जाँच अभियान सञ्चालन गरिएको छ ।
३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा...
होली पर्व सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
सञ्जय मिश्रा, रौतहट । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकाल देखि हिन्दूहरूले मनाउने होली पर्व आज पहाड र हिमालमा मनाईँदै छ ।
प्रत्येक बर्षको जस्तै होलिका दहन स्थानीय भाषामा ( समत जलाएको) भोली पल्ट अर्थात...
आजको मौसमः कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का हिमपात
काठमाडौं, २१ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली...
आगो ताप्न वनबाट दाउरा ल्याउँदै स्थानीय (तस्विरहरु
बाँके । तराई क्षेत्रमा जाडो बढेसँगै बाँकेका स्थानीय बासिन्दाहरू आगो ताप्न र खाना पकाउनका लागि दाउराको जोहोमा जुटेका छन् । बाँकेको जानकी गाउँपालिका–६ बुढीयागाउँका स्थानीयहरू नजिकैको झिझरिया वनबाट दैनिक रूपमा साइकलमार्फत दाउरा ल्याउने गर्दछन्...
असहायका छोरीको विवाहमा पत्रकार पौडेल दिए बिहेका सामाग्री र भाेजखर्च
इन्दीप कोइराला
बारा, १ जेठ । अच्युत पौडेल पेशाले पत्रकार हुन् । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज समेत रहेका पौडेलले पत्रकारिता सँगै सामाजिक क्षेत्रमा समेत विगत देखिनै सक्रियता बढाउदै आएका छन् ।
पत्रकार...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र...
आजको राशिफल: २०८१ फाल्गुण २१ गते बुधवार
आजको राशिफल बि.सं २०८१ फाल्गुण २१ गते बुधवार ई.सं २०२५ मार्च ०५ नेपाल सम्बत ११४५ चिल्लाथ्व षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, वैधृति योग, तैतल...
आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने
काठमाडौं, ४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,...
नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम
काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ । बालबालिकालाई श्रम शोषणबाट मुक्त गराई शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सम्मानजनक बाल्यकाल सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
बालबालिका शारीरिक,...
आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने
काठमाडौं, १३ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी...










