आजको मौसम : यी प्रदेशमा वर्षा हुने सम्भावना
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल तथा बाकी हिमाली...
अब बसमै वासरूम, रुद्रशक्ति ट्राभल्सको सुविधासम्पन्न सेवा सञ्चालनमा
काठमाडौं । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्सले पूर्वी भेगमै पहिलोपटक वासरूम सुविधासहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौं–विराटनगर–काठमाडौं तथा काठमाडौं–काकडभिट्टा–काठमाडौं रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन गर्ने जनाएको छ।
यात्रुको सहजता...
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
काठमाडौं । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका...
बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’
रामेछाप । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार जारी गरेको सूचनामा वर्षाका कारण राजमार्गमा हुन...
नवीकरणीय ऊर्जाको विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगमा तीव्र वृद्धि
काठमाडौं । नवीकरणीय ऊर्जा उत्पादनको तीव्र विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगले उल्लेखनीय प्रगति गरेको छ । देशभर सौर्य तथा वायु ऊर्जाको उत्पादन बढ्दै गएपछि चीनले यस वर्ष जलविद्युत्मा आधारित पम्प्प–स्टोरेज परियोजनाहरूको निर्माणलाई तीव्रता दिएको...
जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना
काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पु¥याएको आरोपमा जरिवाना तिराएको छ ।
नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ...
कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२.८३ को...
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया...
कानुन अभावले नागढुङ्गा सुरुङमार्ग संचालनमा ढिलाइ : आयोजना प्रमुख
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाको प्रगति र सञ्चालन व्यवस्थाबारे छलफल गरिएको छ ।
छलफलका क्रममा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कानुनी...
लघुवित्त पीडितको सरकारसँग ७ बुँदे माग, सम्बोधन नभए असारदेखि सडक तताउने उद्घोष
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालद्वारा ७ बुँदे माग सम्बोधन नगरे असार दोस्रो हप्ताबाट आन्दोलन गर्ने जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अबको संघर्ष राष्ट्र बैंक विरुद्ध केन्द्रीत हुनेसमेत...











