नेपाली सेनाको नयाँ प्रवक्तामा बस्नेत

काठमाडौं, २१ जेठ । नेपाली सेनाको प्रवक्तामा सहायकरथी राजाराम बस्नेत नियुक्त भएका छन । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायक रथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारी सम्हालेका हुन् । यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी...

बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

हेटौडा, २१ जेठ । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ। कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो...

ट्रक र बिधुतीय गाडी ठोक्किदा २ को मृत्यु

रौतहट, २१ जेठ । चन्द्रपुर-१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी थप दुई जना घाइतेसमेत भएका छन् । सर्लाहीको बरहथवाबाट...

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

काठमाडौं । बालबालिकाहरूबीचको सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का विजेता थाइल्याण्ड जाने भएका छन्। आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमबीच विजेता आगामी ६ जुलाईमा करिव आठ देशबीच हुने वल्र्ड फिनालेका...

मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

सर्लाही, २० जेठ। सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरियाटोल तर्फ जादै गरेको ना ४६प २८२० नम्बरको मोटरसाईकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्न...

शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

सञ्जय मिश्रा रौतहट, १८ जेठ । रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित गरिएको छ। शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा ‘उत्कृष्ट नगरपालिका’ को...

काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ। भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।

आजको राशिफल: २०८२ जेठ १८ गते आईतबार

आजको राशिफल बि.सं २०८२ जेठ १८ गते आईतबार, ई.सं २०२५ जुन १, नेपाल सम्बत ११४५ लक्षालाथ्व षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला षष्ठी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः काैलब, योगः ध्रुब । आज नेपालमा सूर्योदय बिहान...

आजको मौसमः काेशी र मधेस प्रदेशमा बर्षा हुने

काठमाडौं, १८ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...

बोगटान फुड्सिल गाउँपालिकामा ‘मातृभूमि महोत्सव’ सम्पन्न

दिपायल । डोटीको बोगटान फुड्सिल  गाउँपालिकामा  बोगटान समृद्ध अभियानअन्तर्गत 'मातृभूमि महोत्सव' सम्पन्न भएको छ। समृद्ध बोगटान मूल नारा साथ गाउँपालिकाद्वारा आयोजित महोत्सवको एक समारोहबीच पालिका अध्यक्ष कमल गड्सिलाले उद्घाटन गरेका छन्। बोगटानको चमरा चौतारास्थित श्री खत्याडी...