रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते
सञ्जय मिश्रा
रौतहट ७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरुले मात्र ९ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधन लाई गरेको कारवाहीबाट १ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ।
गत साउन...
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
काठमाडौं, ७ फागुन । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
आजको राशिफल: २०८१ बैशाख ७ गते आइतवार
बि.सं २०८२ बैशाख ७ गते आइतवार, ई.सं २०२५ अप्रिल २०, नेपाल सम्बत ११४५ चौलागा सप्तमी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, बैशाख कृष्णपक्ष सप्तमी, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा धनु राशिमा, सुर्य मेष राशीमा, करणः बालाव, याेगः सिद्दी । आज नेपालमा सूर्याेदय...
टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु
बारा, ५ बैशाख । टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
महेन्द्र राजमार्गस्थित पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ भुईँपुल नजिकै टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो ३ बजे निजगढबाट...
खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित
डोटी, ३ चैत । डोटीमा पहिलो पटक पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ ।
खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि यो प्रहरी चौकी स्थापना गरिएको हो ।
डोटीको दिपायल सिलगढी नगरपालिकामा सो...
करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक
काठमाडौं, २ वैशाख । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ । विभागका अनुसार...
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं, २ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी...
आजको राशिफल: २०८१ बैशाख २ गते, मंगलबार
बि.सं २०८२ बैशाख २ गते मंगलबार, ई.सं २०२५ अप्रिल १५, नेपाल सम्बत ११४५ चौलागा द्वितिया,, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, बैशाख कृष्णपक्ष द्वितिय, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा तुला राशिमा, सुर्य मेष राशीमा, करणः बणिज याेगः सिद्दी ।...
दशकौैं पछि यो बर्ष उठेन विस्का जात्राको लिंगो
भक्तपुर, १ बैशाख । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने ५५ हात लामो लिंगो आइतबार उठाउन असफल भएको छ ।
भेलुखेल ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि ल्योसिद्यो (लिंगो) उठाउन सफल नभएको हो...
ऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भीड (फोटो फिचर )
मुकेश कुमार यादव/सिरहा, १ बैशाख। सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको...