आजको राशिफल: २०८१ चैत २७ गते बुधवार

बि.सं २०८१ चैत २७ गते बुधवार, ई.सं २०२५ अप्रिल ९, नेपाल सम्बत ११४५ चौलाथ्वा द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल द्वादशी, पञ्चाङ्ग: गण्ड बव मघा, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः बब, याेगः गण्ड । आज...

राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति

पथरी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित डाँस खोलादेखि कानेपोखरीको चिसाङ खोलासम्मको उत्तरी  भेगमा रहेको राष्ट्रिय वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत व्यवस्थापन गर्न लागेको भन्दै १३ वटा सामुदायिक वनले आपत्ति जनाएका छन्। सामुदायिक बन...

नेपाल भारत सुरक्षा अधिकारीको संयुक्त बैठक सितामढीमा सम्पन्न

सञ्जय मिश्रा रौतहट २६ चैत। नेपाल भारत सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारत बिहार सीतामढी स्थित सम्पन्न भएको छ। रौतहट, सर्लाही महोत्तरी र सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागितामा संयुक्त समन्वय समितिको बैठक सम्पन्न भएको हो। खुला सिमानाका कारण...

चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौं, २६ चैत । काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ...

आजको मौसमः तापक्रममा बृद्दी हुने, बर्षा नहुने सम्भावना कायमै

काठमाडौं, २६ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ।   दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली...

आजको राशिफल: २०८१ चैत २६ मंगलबार

बि.सं २०८१ चैत २६ गते साेमवार, ई.सं २०२५ अप्रिल ८, नेपाल सम्बत ११४५ चौलाथ्वा एकादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल एकादशी, पञ्चाङ्ग: शूल वणिज अश्लेषा, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः बणिज, याेगः शुल ।...

सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

काठमाडौं, २६ चैत । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल प्रहरीको आरोहण दलका सदस्यलाई शुभकामनासहित सफलताका लागि  बिदाइ गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर...

रौतहटमा बन फडानी तिब्र, बस्ती नै बसाउन लागे पछि एकजना पक्राउ

सञ्जय मिश्रा रौतहट २५ चैत। बिगतमा काठ चोरी तस्करीबाट बदनाम रौतहटस्थित सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बनक्षेत्र भित्र तिब्ररुपमा फडानी गरि ब्यक्तिगत खेत बनाउने होड चलेको छ। स्थानीयदेखी बिभिन्न जिल्लाबाट बसाई सरेर आएकाहरुले सयौं बिगाहा क्षेत्रफलमा रहेको...

आजको मौसमः काेशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्न सक्ने

काठमाडौं, २५ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली...

आजको राशिफल: २०८१ चैत २५ गते साेमवार

बि.सं २०८१ चैत २५ गते साेमवार, ई.सं २०२५ अप्रिल ७, नेपाल सम्बत ११४५ चौलाथ्वा दशमी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल दशमी, पञ्चाङ्ग: धृति तैतल पुष्य, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः तैतल, याेगः धृत ।...