गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी
मोहन लामिछाने
बारा, २४ चैत । गत मंसिर महीनामा लागेको गढीमाई पञ्चबर्षिय मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी भएको मेला संचालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ ।
गढीमाई मन्दिर परिसरको विवाह मण्डप...
जलवायु परिवर्तन नेपालको लागि सबैभन्दा गम्भीर चुनौतीः सभामुख
ताशकन्द/उज्बेकिस्तान, २४ चैत । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् ।
उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालले राजनीतिक...
बाउली खोलामा एक पुरुषको शव फेला
बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिवार मृत अवस्थामा एक परुष फेला परेका छन्। जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटाका सूर्य विष्ट मृत फेला परेका हुन्।
चौराटाका ४२ वर्षका विष्ट गत तीन दिनदेखि सम्पर्कविहीन थिए।...
जबज लागू गराउन महाधिवेसनका लागि घर उपलब्ध गराउने सुनवारको निधन
काठमाडौं, २३ चैत । भूमिगत कालमा तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन गर्न घर उपलब्ध गराउने कम्युनिष्ट नेता बलबहादुर सुनुवारको निधन भएको छ ।
सिराहाको धनगढीमाई नगरपालिका–१४, सर्रे अम्बासका सुनुवारको बिहीबार ८५ वर्षको उमेरमा सिराहा स्थित...
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा बर्षा हुन सक्ने
काठमाडौं, २३ चैत। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा...
आजको राशिफल: २०८१ चैत २३ गते शनिवार
बि.सं २०८१ चैत २३ गते शनिवार, ई.सं २०२५ अप्रिल ५, नेपाल सम्बत ११४५ चौलाथ्वा अष्टमी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल अष्टमी, पञ्चाङ्ग: अतिगंड विष्टि/भद्रा पुनर्वसु, चन्द्रमा धनु राशिमा, सुर्य मिन राशीमा, करणः भद्रा, याेगः अतिगण्डा । आज...
ट्रकको ठक्करबाट बालिकाको मृत्यु
बारा । जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियास्थित सडकमा ग.१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण कुमार गुप्ताकी छोरी १८ महिनाकी आकृती कुमारी गुप्ताको शुक्रबार बिहान मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा...
आजको मौसमः तीन प्रदेशमा हिमपात हुने
काठमाडौं, २२ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा...
आजको राशिफल: २०८१ चैत २२ गते शुक्रबार
बि.सं २०८१ चैत २२ गते बिहिवार, ई.सं २०२५ अप्रिल ४, नेपाल सम्बत ११४५ चौलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल सप्तमी, पञ्चाङ्ग: शोभन गर मृगशिरा, चन्द्रमा धनु राशिमा, सुर्य मिन राशीमा, करणः गर, याेगः शाेभन। आज...
कञ्चनपुरमा फेरी पनि बयस्क भाले हात्ती मृत फेला
कञ्चनपुर, २१ चैत । कञ्चनपुरमा एक बयस्क भाले हात्ति मृत अवस्थामा भेटिएको छ ।
दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा भेटिएको हो ।
हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सक सहितको...