आजको राशिफल: २०८१ चैत ३० गते शनिवार
बि.सं २०८१ चैत ३० गते शनिवार, ई.सं २०२५ अप्रिल १२, नेपाल सम्बत ११४५ चौलाथ्वा पुर्णिमा, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल पूर्णिमा, पञ्चाङ्ग: व्याघात विष्टि/भद्रा हस्ता, चन्द्रमा कन्या राशिमा, सुर्य मिन राशीमा, करणः भद्रा , याेगः...
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते
रौतहट- रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा श्रीमान् घाइते रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बिहीबार राति मौलापुरबाट गम्हरिया गाउँतर्फ गइगरेको प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरीत...
आजको मौसमः बंगालको खाडीबाट भित्रिएकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै
काठमाडौं, २९ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर...
आजको राशिफल: २०८१ चैत २९ गते शुक्रबार
बि.सं २०८१ चैत २९ गते शुक्रबार, ई.सं २०२५ अप्रिल ११, नेपाल सम्बत ११४५ चौलाथ्वा चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल चतुर्दशी, पञ्चाङ्ग: ध्रुव गर उत्तर, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः गर, याेगः ध्रुब । आज नेपालमा...
बारामा चट्याङकाे आगलागीमा परेर २० लाखकाे कुखुरा फार्म धव्स्त
कलैया, २८ चैत । बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ।
बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
आगलागीबाट दुई हजार...
क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार
काठमाडौं - जिल्ला अदालत मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न बैंकहरूलाई पत्राचार गरेको छ।
अदालतले मंगलबार पाँच वटा बैंकहरूलाई क्लासिक टेकका खाता रोक्का राख्न पत्राचार गरेको हो। व्यापारिक साझेदार कम्पनीले...
आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बर्षा हुन सक्ने
काठमाडौं, २७ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ।
दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया...
आजको राशिफल: २०८१ चैत २७ गते बुधवार
बि.सं २०८१ चैत २७ गते बुधवार, ई.सं २०२५ अप्रिल ९, नेपाल सम्बत ११४५ चौलाथ्वा द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल द्वादशी, पञ्चाङ्ग: गण्ड बव मघा, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः बब, याेगः गण्ड । आज...
राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति
पथरी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित डाँस खोलादेखि कानेपोखरीको चिसाङ खोलासम्मको उत्तरी भेगमा रहेको राष्ट्रिय वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत व्यवस्थापन गर्न लागेको भन्दै १३ वटा सामुदायिक वनले आपत्ति जनाएका छन्।
सामुदायिक बन...
नेपाल भारत सुरक्षा अधिकारीको संयुक्त बैठक सितामढीमा सम्पन्न
सञ्जय मिश्रा
रौतहट २६ चैत। नेपाल भारत सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारत बिहार सीतामढी स्थित सम्पन्न भएको छ।
रौतहट, सर्लाही महोत्तरी र सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागितामा संयुक्त समन्वय समितिको बैठक सम्पन्न भएको हो।
खुला सिमानाका कारण...