आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालको सम्पूर्ण भू–भागबाट यस वर्षको मनसुन बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश...
देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।
साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा...
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
बाजुरा । बाजुराको पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो ।
स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरुले...
बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते
बाजुरा । बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पिपलतोलाका २० वर्षीय प्रकाश बुढा रहेका छन् ।
बुढा जंगलबाट बाख्रा चराएर फर्कने क्रममा भालुले अचानक आक्रमण गर्दा घाइते भएका...
बाजुराकी संगीता एक महिनादेखि भारतबाट सम्पर्कवीहिन
बाजुरा । भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन् । बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्लीबाट गत भदौ २० गतेबाट हराएकी थिइन् ।
उनी हराएको महिनौ...
प्रचार नहुँदा ओझेलमा पर्यो खिम्तिको जालपादेवी
रामेछाप । दोलखाको सहरे स्थिति खिम्ति खोलाको किनारमा रहेको जालपादेवीको मन्दिर उचित प्रचार नहुँदा ओझेलमा परेको छ ।
दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला र तामाकोशी नदीको दोभानमा रहेको जालपादेवी मन्दिरलाई निक्कै पुरानो...
वडादशैंको टीका र जमरा लगाउनेक्रम जारी
काठमाडौं । बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज(शनिबार) टीका र जमरा लगाउनेक्रम जारी छ ।
मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ। देशभर बर्षा भइरहेपनि नजिकका...
देशभरको मौसम प्रतिकुल : टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध
काठमाडौं । देशभरको मौसम प्रतिकुल बन्दै गएको र जोखिम बढ्ने भएकाले विभिन्न जिल्ला प्रशासन कार्यालयले शतर्क रहन आब्हान गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो...
मलेसियामा नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै
क्वालालम्पुर – मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्व–२०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी सेप्टेम्बर २७, २०२५ (शनिबार) का दिन 5...
प्रसिद्ध ज्योतिष पण्डित डा अधिकारी दम्पत्तिले बाँडे चेपाङ बस्तीमा राहत
चितवन । प्रसिद्ध ज्योतिष पण्डित एवं गीतकार तथा समाजसेवी डा. रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दसैंको अवसरमा राहत वितरण गरेका छन्।
विपन्न दुई सय जना चेपाङलाई उनले चामल, चिउरा...











