आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व...

आजको मौसमः दुई प्रदेशमा बर्षा र पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक...

आजको राशिफल: २०८१ फाल्गुण १४ बुधबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण १४ बुधबार ई.सं २०२५ फेब्रवरी २६ नेपाल सम्बत ११४५ सिल्लागा त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण त्रयोदशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, वणिज करण...

ताप्लेजुङको निषेधाज्ञा हटाइयो

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा समितिको फागुन १३ मा...

सडक सञ्जाल विस्तारसँगै भान्सा सस्तो , बाबाले सेवा गरेको ठाउँमा ३१ वर्ष पछि छोरा...

हेमन्त केसी सुर्खेत । २०४० साल तीर मकै , चामल खरिद गर्नका लागि डोल्पाबाट भेडाहरु लिएर जाजरकोट नलगाड स्थित गाउँहरुमा पुग्ने त्रिपुराकोटका धनबहादुर कठायत हाल घर आँगमै खाद्यान्न ट्याक्टर मार्फत ढुवानी गर्छन । करिव करिव ४१...

प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त

काठमाडौँ, १३ फागुन । दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर तनावग्रस्त बनेको छ । दुई समुदायका युवायुवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार साँझ झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ...

रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

सञ्जय मिश्रा, रौतहट । सामुदायिक सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुबा, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन अर्दली सुन्दा अपत्यारिलो लाग्नसक्छ तर यो यथार्थ हो रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ५ ईशलाम्पुर गाउँ छेउ रहेको श्री...

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं, १३ फागुन । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली बाँकी...

आजको राशिफल: २०८१ फाल्गुण १३ मंगलबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण १३ मंगलबार ई.सं २०२५ फेब्रवरी २५ नेपाल सम्बत ११४५ सिल्लागा द्घादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण द्घादशी, चन्द्रमा मकर राशिमा, उत्तरषढा नक्षत्र, व्यतिपात योग, तैतल करण...

जसले जन्मदिनलाई सत्कर्मसँग जोड्दै ६ हजार वृक्ष रोपे

सञ्जय मिश्रा रौतहट - जन्मदिनसँग सत्कर्म जोडौं अभियान अन्तर्गत विभिन्न जातको ६ हजार वृक्षरोपण गरिएको छ। प्रेस काउन्सिल नेपालका पूर्वसदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले विभिन्न जातको बिरुवा रोपेर आफ्नो ५० औं जन्मोत्सव...