आजको राशिफल: २०८१ फाल्गुण २३ गते शुक्रवार

आजको राशिफल बि.सं २०८१ फाल्गुण २३ गते शुक्रवार ई.सं २०२५ मार्च ०७ नेपाल सम्बत ११४५ चिल्लाथ्व अष्टमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल अष्टमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, प्रीति योग, बव...

आजको राशिफल: २०८१ फाल्गुण २२ गते बिहीवार

आजको राशिफल बि.सं २०८१ फाल्गुण २२ गते बिहीवार ई.सं २०२५ मार्च ०६ नेपाल सम्बत ११४५ चिल्लाथ्व सप्तमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल सप्तमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, विषकुम्भ योग, वणिज...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज हिमाली क्षेत्रमा आंशिक बदली...

आजको राशिफल: २०८१ फाल्गुण २१ गते बुधवार

आजको राशिफल बि.सं २०८१ फाल्गुण २१ गते बुधवार ई.सं २०२५ मार्च ०५ नेपाल सम्बत ११४५ चिल्लाथ्व षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, वैधृति योग, तैतल...

हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार

पोखरा । सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण तालमा फसेका तीन...

ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा निस्कियो आगो

काठमाडौँ । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ। टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो । पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको...

पत्रकार महतको उपचारका लागि चन्द्रपुर अस्पतालका सबैले एक दिनको तलब सहयोग

रौतहट - रौतहटका पत्रकार फणिदेव महत उपचारका लागि  चन्द्रपुर अस्पताल प्रालि अस्पतालमा कार्यरत डाक्टरसहित सम्पूर्ण कर्मचारीहरूले एक दिनको तलब बराबरको रकम सहयोग गरेका छन्। ब्रेन ट्यूमर रोगसँग जुधिरहेका पत्रकार महतको उपचारमा थोरै भए पनि मद्दत पुगोस...

सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रपुर अस्पतालले दियो ५० हजार आर्थिक सहयोग

रौतहट, २० फागुन । ब्रेन ट्युमर रोगबाट ग्रसित रौतहटका सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालीले ५० हजार आर्थिक सहयोग गरेको छ । सञ्चारकर्मी महत्त्वलाई सो अस्पतालले निःशुल्क सेवा समेत दिने बताइएको छ...

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्ट कार्यरत जितेन चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्धा दायर गरेको छ । अख्तियारले चौधरीको राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट...

आयल निगमले भन्यो, ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ

काठमाडौँ । नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो...