चैत ७ गते देखि एसएई
काठमाडौं, १ माघ । एसएई परिक्षाको रूटिन सार्बजनिक भएको छ।
चैत ७ गते देखि सो परीक सञ्चालन हुनेछ भने चैत १९ गते सकिनेछ। परीक बिहान ८:०० बजेवाट सुरू भएर बिहान ११:०० बजे सकिनेछ।
पहिलो दिन अंग्रेजी,...
बैतडीमा सवारी दुर्घटना
बैतडी । बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन।
सुर्नया गाउँपालिका–२ पनोला स्थित सतबाँझबाट लिसकिटातर्फ जाँदै गरेको से ५ प ३५७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१...
ब्राजिलमा भेटियो अचम्मको माछा, जसका दाँत छन मान्छेका जस्ता
रियो दि जिनरियो, १ माघ । संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ। जस्तो कि, आकार प्रकार फरक हुने देखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ।
यसै...
४० प्लसमा उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
काठमाडौं, १ माघ । स्वस्थ र चम्किलो छाला हरेक महिलाको चाहना हो । यसका लागि महिलाहरु धेरै प्रकारका छालाको हेरचाह गर्छन्, कोही उपचार गर्छन् त कोही महिलाहरु धेरै महँगो प्रोडक्टहरु पनि प्रयोग गर्छन् तर...
आजको मौसमः चार प्रदेशमा छिटपुट बर्षा हुन सक्ने
काठमाडौं, १ माघ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली...
नेपाल भारत बिचको सैन्य अभ्यास समापन
काठमाडौं, २९ पुस । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास समापन भएको छ ।
नेपाली सैनिक व्याटल स्कुलमा सञ्चालन भएको नेपाल र भारतका सेनाबिचको संयुक्त सैनिक अभ्यास सुर्य किरण समापन भएको हो ।
नेपाली सेनाका अनुसार...
देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने
काठमाडौं । चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आइपुगेकी छन्। माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आएकी हुन्।
आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित नेपाल आइपुगेको...
आजको मौसमः पाँच प्रदेशमा फाटफुट बर्षा हुन सक्ने
काठमाडौं, २९ पुस । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक...
आजको राशीफलः
बि.सं.२०८१ पुष २९ गते साेमवार, ई.सं.२०२५ जनवरी १३, नेपाल सम्बत ११४५ पोहेलाथ्व पुर्णिमा, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष शुक्ल पूर्णिमा, पञ्चाङ्ग: वैधृति विष्टि/भद्रा आर्द्रा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा...
दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी छन्।
यस्तै पर्साको वीरगंज महानगरपालिका-३० लालपर्सास्थित...