नेपाली दूतावास र बालध्वज योङहाङ लिम्बूको सहयोगमा नासिर मियाको उद्धार
क्वालालम्पुर , दूतावास, मलेसिया तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष एवं सफल व्यवसायी बालध्वज योङहाङ लिम्बूको सहयोगमा पर्सा जिल्लाका नासिर मियाको उद्धार भई उनी स्वदेश फर्किन सफल भएका छन्। नासिर मिया ८ जनवरीका...
राजु तामाङको टिकट सहयोगमा जेल जीवन बिताइरहेका दिपक मर्दि स्वदेश फर्किँदै
क्वालालम्पुर — गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका बरिष्ठ उपाध्यक्ष तथा आर टि एफ सी का अध्यक्ष राजु तामाङको टिकट सहयोगमा विगत लामो समयदेखि मलेसियाको जेल जीवन भोगिरहेका दिपक मर्दि स्वदेश फर्किने भएका छन्।
झापा जिल्ला...
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।
बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय...
जनकपुरधाममा गगन थापाको पुतला दहन
जनकपुर । जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन्...
राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यको पद...
बुधबार लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो...
आजको मौसम : देशभर पश्चिमी वायूको प्रभाव
काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुख्यसचिव पौडेलका अनुसार बैठकले उम्मेदवार छनोट र अन्य...
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको १५१ औं बैठक...
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ,...











