एक भाईरल तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने
काठमाडौं । सामाजिक सञ्जालमा भाईरल भईरहेकाे एक तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने भएकाे छ ।
एक प्रहरी जवाले एकजना सर्वसाधारणलाई ग्यासकाे सिलिन्डर बाेकाएर भुईमा बसाएकाे दृश्य फाेटाेमा कैद गरिएकाे छ । फाेटाेमा धेरैकाे अनुमान घरयासि...
लुकाई छिपाई राखेको ग्याँस सिलिण्डर बरामद

धनुषा । जनकपुर उपमहानगरपालिका(११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई...
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ
मुगु । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुको खत्याड गाउँपालिका-४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी...
प्रहरीलाई ढुङ्गा मुढा प्रहार गर्ने पक्राउ
मकवानपुर । प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त...
काेराेना सम्बन्धि जनचेतनामूलक प्रचारमा हिडेका वडाअध्यक्षकाे दुबै खुट्टा भांचियाे
काठमाडौ । जाजरकोटकाे छेडागाड नगरपालिका-११का वडाअध्यक्षमा सांघातिक हमला भएकाे छ । वडाअध्यक्ष चक्रबहादुर सिंहमाथि केहि अपरिचित हुलले कुटपिट गरेका हुन ।
शुक्रबार वडा कार्यालयमा काेराेना भाईरसबाट कसरि बच्ने-बचाउने विषयमा छलफलपछि गाउँ प्रचारप्रसारमा हिडेका अध्यक्ष सिंहमा...
पैसा नपाएपछि अस्पतालले शव फाेहाेरमा फाल्याे, पैसा उठाएर शब निकालियाे
माेरङ । फागुपुर्णिमाकाे दिन कुटपिटबाट घाइते भएका एक युवाकाे मृत्यु भएपछि अस्पतालले शव फाेहारमा फालेकाे खबर बाहिरिएकाे छ ।
मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि उपचारमा लागेकाे खर्च...
कन्टेनर भित्र लुकेर काठमाडौंबाट बिरगंज पुगे ५२ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । सामान बोक्ने कन्टेनरकाे डिब्बाभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनी...
पर्साका प्रहरी उपरीक्षक गंगा पन्तको सक्रियतामा कराेडाैंकाे अवैध समान पक्राउ
कृष्ण गुप्ता
पर्सा । पर्सा प्रहरीले करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी चैत्र महिनाको पहिलो साता सम्ममा अबैध...
काेराेनालाई जाेडेर नेपालमा गलत हल्ला फैलाउनेलाई प्रहरीले कडा निगरानी गर्दै
काठमाडौ । काेराेनालाई जाेडेर गलत अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काेराेना भाईरस काेभिड-१९ काे राेकथाम तथा नियन्त्रण गर्न सरकारले देशभरिका शिक्षण संस्था तथा वाह्य अागमन बन्द गरेकाे छ । सरकारले सिनेमा हल,...
निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईयाे
काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ।
भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका...