भेटेको नागरिकतामा आफ्नो फोटो टाँसे, सिटिजन्स बैंक विराटनगरमा खाता खोलेर गरे ठगी
सप्तरी - हराएको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोलेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका-५ बस्ने २० वर्षीय अरूणकुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव...
सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ
काठमाडौं - सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ।
प्रहरीले राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र...
एसईई परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल, विद्यालयहरूसँग व्यापक असुली !
मुकेश कुमार यादब/सिरहा, २२ फागुन। आगामी चैत्र ७ गतेबाट शुरुहुने माध्यमिक शिक्षा परीक्षा केन्द्र मिलाउन समन्वय ईकाई सिरहाका कर्मचारीले निजि विद्यालयहरुसंघ अतिरिक्त रकम असुली गरेको खुलेको छ। शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखकै निर्देशनमा परिक्षा...
नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ
काठमाडौँ । नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ ।
बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा...
रौतहटमा ७७२ प्रतिवादी पक्राउ : २५ लाख जरिवाना,७१ वर्ष कैद असुली
सञ्जय मिश्रा
रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले फैसला कार्वान्यन तथा वारदात पश्चात गरी ७७२ फरार प्रतिवादी पक्राउ गरेको छ। उनीहरूबाट २५ लाख रुपैयाँ भन्दा बढी जरिबाना र ७१ बर्ष बढी कैद असुली...
तस्करीको आशंकामा विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा
विराटनगर- तस्करीको आशंकामा मोरङ प्रहरीले विराटनगरबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
सोमबार साँझ साढे ५ बजे विराटनगर महानगरपालिका-१८ स्थित आइसिपी रोडबाट प्रहरीले युपी८७ ९१८१ नम्बरको मालबाहक ट्रक निषन्त्रणमा लिएको हो।
बिल बिजकभन्दा बढीको सामान रहेको...
बाराको होटलमा प्रहरीको छापा, १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ
सञ्जय मिश्रा
रौतहट - बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
तस्करीको आशंकामा बारा प्रहरीले नियन्त्रणमा लियो ट्रक, ५३ लाख बराबरको सामान जफत
काठमाडौं - भन्सार छलीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले सोमबार दिउँसो १ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना६ख ४४४७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको उक्त...
४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ
काठमाडौं - मोरङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-३ का ४० वर्षीय नवीन तामाङ, भारत बिहार अररिया थाना फारबिसगन्ज-७ का २८ वर्षीय अर्जुन मल्लिक र विराटनगर महानगरपालिका-१७...
टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ
काठमाडौं- काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ।
पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले पटेललाई उपचारका लागि ट्रमा सेन्टर पुर्याएको...