मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे समान

सञ्जय मिश्रा रौतहट १८ पुस। रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्।   घटनाको समय प्रहरीले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्। दिनभरी गाउँ गाउँ घुमेर भिक...

गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती, शब शिक्षण अस्पतालमा

काठमाडौं, १८ पुस । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन ।   युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता...

धरानबाट साढे ५६ किलो गाँजासहित तीन जना पक्राउ 

सुनसरी - प्रहरीले धरानबाट लागुऔषध गाँजासहित तीद्द जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदीप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन्। अस्थायी...

मोरङमा १ ६० किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर-  मोरङ जहदा गाउँपालिका-१ धुनीबस्तीबाट गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र  धनकुटा सहिदभूमि गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरज राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङ...

अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखा गण्डकी...

मालबाहक ट्रकमा १६१ किलो गाँजा फेला, दुई जना पक्राउ

पर्सा - पर्सा प्रहरीले वीरगञ्जबाट १६१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका-३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन्। जिल्ला...

गरुडा प्रहरी द्धारा २०० लिटर मदिरा नष्ट

रौतहट ११ पुस।  रौतहटको मध्यभाग गरुडा स्थित ईलाका प्रहरी कार्यालय का प्रहरीले २०० लिटर अबैध मदिरा नष्ट गरेको छ। प्रहरी कार्यालयको छेउमा पोखिएर  उक्त मदिरा नष्ट गरिएको डिएसपी राजन कार्कीले बताएका छन्। गरुडा बाट खटिगएको...

रौतहटको समस्या समाधान गर्न प्रम ओलीसँग माग

सञ्जय मिश्रा रौतहट १० पुस। रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता मंगलवार पार्टी मुख्यालय पुगेर प्रधानमन्त्री...

मोटरसाईकल चोर पक्राउ

सञ्जय मिश्रा रौतहट ९ पुस। रौतहट स्थित चोरीको मोटरसाईकल सहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का    नेमी चौधरीको छोरा  वर्ष १९ को आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता...

थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ

धनगढी । थुनामुक्त गरिदिने भन्दै कैलालीमा साढे ३९ हजार भारु घुस खाने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ घुस लिने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। धनगढी...