स्रोत नखुलेको रूपैयाँसहित ३ जना पक्राउ
कपिलवस्तु, ९ माघ । स्रोत नखुलेको ६ लाख रूपैयाँसहित ३ जना पक्राउ परेका छन ।
कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा...
लागूऔषधसहति एक जना पक्राउ
धनगढी । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले सात ग्रौम ४६० मिलिग्राम लागूऔषध र ९२ ट्याब्लेट नाइट्राजेपामसहित एक जनालाई पक्राउ...
गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक
मुकेश कुमार यादब÷सिरहा ८ माघ। सिरहाको कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भईरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमअसल निर्माण सामाग्री प्रयोग गरीरहेको पाईएको छ ।
पूर्व पश्चिम लोकमार्गको ४ लेन सडक निर्माण गर्न...
रवि लामिछानेसहित सात जनाको आदेशमा कैफियत प्रतिवेदन माग
काठमाडौं - सूर्यदर्शन सहकारी ठगी प्रकरण उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउन माग गरेको छ।
यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरणका आरोप...
ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा
झापा - लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले झापा गाउँपालिकाका दुई अलग स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो।
झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सोमबार बेलुका...
रौतहटमा फरार ११ प्रतिबादी पक्राउ
सञ्जय मिश्रा , रौतहट ७ माघ। भन्सार छलीको सामान संगै ११ जना फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले पक्राउ गरेको छ।
जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो...
१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ
पर्सा, ६ माघ । प्रहरीले ठुलो परिणामको गाजा बरामद गरेको छ ।
वीरगंज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक ब्यक्तिलाइ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६...
लागु औषधसहित पाँचजना पक्राउ
काठमाडौं, ६ माघ । देशभरीवाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् ।
जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड...
काम गर्ने साहुकै घरमा भारतीय व्यक्ति प्रयोग गरी चोरी गरेको आरोपमा दुई जना पक्राउ
सञ्जय मिश्रा, रौतहट - आफू स्वयम् काम गर्ने पसलमा भारतीय व्यक्ति प्रयोग गरी लाखौँ नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-४ का २० वर्षीय...
लागूऔषधसहित दुई जना पक्राउ
धनगढी । कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेजबाट २४ वर्षीय अनिल लामा तामाङ र १८ वर्षीय नविन कुमार ऐर पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतवार...










