युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १४ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–२...

सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ

सञ्जय मिश्रा रौतहट १२ जेठ। सर्लाही स्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ। विआर ३० एके ७२२० नम्बरको स्कार्पियो गाडीमा उक्त परिमाण बराबरको...

जबर्जस्ती करणीको अभियोगमा ७० बर्षिया बृद्दा पक्राउ

कैलाली, ११ जेठ । एक महिलामाथी जबर्जस्ती करणी गरेको अभियोगमा एक बृद्दा पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले...

जबरजस्ती करणी गरेको अभियाेगमा उदयपुरवाट ४ जना पक्राउ

काठमाडाैं, ११ बैशाख । जबरजस्ती करणी गरेको अभियाेग चार जना पक्राउ परेका छन् । उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय...

संखुवासभावाट ९ जुवाडे पक्राउ

संखुवासभा, ११ जेठ । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित ९ जना पक्राउ परेका हुन्...

कैलालीवाट नक्कली असइ पक्राउ

कैलाली, ११ जेठ । ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई...

झण्डै ४८ लाखको अबैध सामान सहित ट्रक बरामद

सर्लाही, ११जेठ। सर्लाही स्थित प्रहरी गस्ती टोलीले झण्डै ४८ लाख रुपैयाँको बिभिन्न किसिमका अबैध सामान सहित एउटा ट्रक बरामद गरेको छ। आज आईतवार बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित ईलाका प्रहरी कार्यालय कर्मैयाबाट...

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

काठमाडौं - बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको...

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

काठमाडौं -  वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय शक्ति खड्का रहेका छन्। काठमाडौं-१६ नयाँ बसपार्क बस्दै आएका...

पेस्तोल र गोली सहित दुई जना पक्राउ

तनहुँ, ९ बैशाख । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व...