तास खेलिरहेको अवस्थामा ३ लाखबढी नगदसहि १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको चक्रपथमा तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय...

संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु

विराटनगर  । संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो । सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज...

जनकपुर यातायात कार्यालयको सोफामा भेटियो लाखौं नगद

जनकपुरधाम । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फेला पारेको छ । अख्‍तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको र बिचौलिया...

लकडाउनको मौका छोपी सुन पसल चोरी गर्ने तीन जना सुनसहित पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलबाट करिब २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको...

वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको गौशालाबाट उद्धार

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनका लागि लैजान लागिएका महिलाको उद्धार गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले...

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तको सक्रियतामा कराेडाैंकाे अवैध समान पक्राउ

कृष्ण गुप्ता  पर्सा । पर्सा प्रहरीले करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी चैत्र महिनाको पहिलो साता सम्ममा अबैध...

रौतहटको एक हनुमान मन्दिरका पुजारी लाई गोलि हानी हत्या

सुरेन्द्र महतो काठमाडौं । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी...

करेन्ट लागेर २ वर्षीया बालिका र १६ वर्षीय बालकको मृत्यु

काठमाडौ । रौतहट राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बस्ने रामलक्षमण राय यादवको १६ वर्षीय छोरा बिरबन्धु राय यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । छिमेकी मिश्रीलाल यादवको मोटर जडान भएको कलको धारामा पानी खानको लागि कल...

घुससहित सबइन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ। आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस लिएको अवस्थामा उनलाई धनगढी...

आफ्नाे चरित्र हत्या गर्न भारतीय मिडियामा अफवाह : जलिम मियाँ

काठमाडौं । केही भारतीय टिभी च्यानलले पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँकाे नाम जाेडेर अफवाह फैलाईएपछि अध्यक्ष मिंयाले आफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन । अध्यक्ष जालिम मियाले आफूमाथि ठूलो षडयन्त्र गरी विरोधी पार्टीका...