घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर होटेलमा लिई क,रणी गरेको अभियोगमा पक्राउ
मोर। सुन्दरहरैचा नगरपालिका-४ बलिया स्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिललाई जबर,जस्ती क,रणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ,...
राक्सिराङ्गमा प्राधिकरण र ठेकेदारको ब्रम्मलुट: झुठो विवरण पेस गरेर भुक्तानी लिईयो
मकवानपुर । नेपाल विद्युत प्राधिकरणले देशमा उत्पादित बिजुलि बिदेश निर्यात गर्ने योजना बनाईरहेको छ । स्वदेशका उपभोक्तहरुलाई पनि सके जति खपत गर्न अनुरोध गर्दै छ । यो अनुरोध र योजना झट्ट सुन्दा देशको सबै...
कारागारबाट भागेका कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ
दाङ । दाङको घोराही कारागारबाट एक महिना अघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट...
नक्कली नोट कारोबार गरेको आरोपमा दुई भारतीय र नेपाली पक्राउ
नवलपरासी। नवलपरासी (पश्चिम) प्रहरीले नेपाली र भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरी...
सरकारी जागिरको २२ वर्षमा ३२ ठाउँमा घरजग्गा, १९ वटा बैंकमा पैसा
काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश...
बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार
काठमाडौं । नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न प्रलोभनमा पारेर...
फेसबुक ह्याग गरि रकम ठगी गर्ने १८ वर्षीय युवा पक्राउ
काठमाडौं । फेसबुकको आइडी ह्याग गरि रकम मागी अनलाइन ठगी गर्ने एक युवक महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
उनले सर्वसाधारण देखि उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग गरि आइडिमा...
जुवाखालबाट निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ
काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
सदरमुकाम खलंगा नजिकै...
प्रहरीकै बाइक लिएर कैदी फरार भएपछि जेलर र सुरक्षा प्रमुख जिल्ला तानिए, तीन जना...
दाङ । दाङको घोराही कारागारबाट उपचारको लागि निकालिएका कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै जेलबाट निकालिएको...
कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी...











