मासुको विषयमा विवाद हुँदा सल्यानमा बाबुद्वारा छोराको ह”त्या

सल्यान। मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको ह"त्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी ह"त्या गरेको...

चालिस हजार मेट्रिकटन मल चीनमै रोकियो

चौतारा । कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन । हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल...

३८ क्वीन्टल सुन तस्करी मुद्दाका आरोपी प्रहरी सबैलाई सफाइ

काठमाडौं । जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्तलाई सफाइ दिएको छ । न्यायाधीश भरत लम्सालको इजलासले सुन तसकारी मुद्दाका आरोपी ७७ जनामा सबै प्रहैलाई भने सफाइ दिएको छ। । अदालतका श्रेष्तेदार टीकेन्द्रवीरजंग...

ट्याक्स हेभन मुलुकमा विनाेद चौधरीसहित परिवारका पाँच जनाकाे लगानी

खाेज पत्रकारिता केन्द्र काठमाडाैं। नेपाली ‘कानूनमा रहेका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन मुलुकमा लगानी गरेको फेला परेको छ । आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र...

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

खोज पत्रकारिता केन्द्रका लागि रामु सापकोटा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यको रिपोर्ट काठमाडौं। विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पु-याएर...

अ’पहरणमा परेका भारतीय नागरिकको नेपाल प्रहरीद्वारा उद्धार

राजविराज। अ'पहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अ'पहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा...

एकै नाकाबाट सयौं महिला तथा बालबालिकाको तस्करी

भैरहवा । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्योइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको...

बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी महिलालाई ठगी गर्ने ब्यक्ति पक्राउ

काठमाडौ। आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउपालिका-४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विश्वासमा पारी...

अ’पहरणकारी आरोपितलाई अदालतले निर्दोष सावित गरेपछि प्रहरीमाथि नै अनुसन्धान

काठमाडौं। भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अ'पहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । रावल अपहरण काण्डको अनुसन्धान गरेर...

आफैँ उजुरी लेखेर प्रतिवादीसँग पैसा माग्ने वकिल पक्राउ

चितवन। प्रहरीमा आफैँ लेखेर दिएकाे जाहेरीमा प्रतिवादीसँग पैसा मागेकाे आराेपमा प्रहरीले एक जना अधिकवक्ता (वकिल)लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी उद्योगमा कालिका नगरपालिका-५ पदमपुरका ५० वर्षीय रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो...